logo
Advertisement

रुकुम घ’ट’ना : टिकाराम कि आमा भन्छिन् छोरी झै बुहारीको बिहे ग’र्दिन्छु (भिडियो)

३० जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

जाजरकोटवाट रुकुममा आफ्नो प्रेमिका लिन भन्दै साथी लिएर गएका नवराज विक र उनका ५ जना साथीले ज्या,न गु,माए । नवराज विकले बोलाएर रुकुम गएका एक अर्का युवक जो यो सं’सारमा छै’नन् । तर, उनको परिवारमा परेको वि,पत्ती भने स’हन पनि क,ठिन हुने खालको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, लामिछाने गाउँका २० वर्षीय टीकाराम सुनार सोबे र गीताका ए’क्लो सन्तान हुन् । विवाहित उनका २ वर्षीया छोरी र श्रीमती छन् । उनका बुबा आमा मजदुरी गर्छन् । टीकाराम भने चौरजहारीको शी’तल माविमा ११ कक्षामा पढ्दै सोलार पावर जडानसम्बन्धी काम गर्दै आएका थिए ।

अनुभव राम्रो भएपछि सोलारसम्बन्धी कामलाई व्यवसायका रूपमा वि’स्तार गर्ने योजनामा उनी थिए । ‘साथीको साथ ला’गेर गयो, पा’पीले मा’रेर भेरीमा फा’ले,’ उनका बुबा सोबेले भने, ‘नातिनीलाई टु,हुरी बनाए, बुहारीको सिन्दूर पु,छियो ।’ सोबेले एक्लो सन्तान गु’मेको जस्तै पी,डा नातिनी र बुहारीको बि,जोग देख्दा हुने गरेको बताए ।

टिकारामको श्रीमती अहिले आफ्नो श्रीमानको कि,रियामा बसेकी छन् । उनी आफै निकै क’लिलो उमेरकी छन् । साथमा दुई वर्ष पनि न’पुगेको बच्चा छ । उनीहरुको प्रेम विवाह भएको थियो । १८ वर्षको क’लिलो उमेरमा आफ्ना श्रीमान गु’माएकी टिकाराम विककी श्रीमतीको अ’वस्था देखेर जसको मन रु’न्छ । बाँकी कुरा भिडियोमा

Recent Comments

Top