logo
Advertisement

तपाईको जन्मबार कुन हो, आफ्नो जन्मबार अनुसार थाहा पाउनुस् भाग्य

३० जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित


जीवनमा हरेक मानिस सफल हुन चाहान्छ । खुसी र सुख चाहान्छन् । मेहनत पति त्यही अनुसार गर्ने गर्छन् । जीवनमा खुसी न’चाहे को होला र ? ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्र’हको प्रभाव जीवनका सबै पा’टामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले नि’र्धारण गर्ने ज्योतिष शास्त्रीको दा’वी छ ।

तपाई आफ्नो जन्मबार अनुसार आफ्नो स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्र’ह चन्द्र हो । मं’गलवार मं’गलको प्र’भाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्र’भाव सबै भन्दा ब’ढी हुन्छ । श’निवारको का’रक ग्र’ह श’नि मानिन्छ ।

आइतबार (पुरुष) : आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आ’यु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बो’ल्ने, कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अ’धिक प्र’यास गर्छन् । तर, यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।

आइतबार (स्त्री) : आइतबार जन्मिने स्त्री दान–पुण्य गर्ने र ब’लशा’ली एवं च’तुर हुन्छन् ।

सोमबार (पुरुष) : सोमबार जन्मिने ब्यक्तिको बो’ली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला, कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ, यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।

सोमबार (स्त्री) : सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पु’त्रवति हुन्छन् ।

मंगलबार (पुरुष) : मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्व’भाव उ’ग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वे’खुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रो’ग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।

मंगलबार (स्त्री) : ज्योतिषका अनुसार मं’गलवार जन्म भएका स्त्री क’ठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा द’या माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झ’गडा’लु समेत हुन्छन् ।

बुधबार (पुरुष) : बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा क’ष्ट पाउने योग हुन्छ ।

बुधबार (स्त्री) : बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छन् । सरस्वतीको विशेष कृ’पा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबार (पुरुष) : विहीबार जन्मिने पुरुष विद्वान र प’राक्र’मी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उ’तार च’ढाव र स’मस्या झेल्नु पर्ने हुन्छ । तर, पनि सा’हसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा सं’कट पर्छ ।

विहीबार (स्त्री) : जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उ’च्च शिक्षा हासिल गर्ने र स’र्वगुणी हुन्छन् ।

शुक्रबार (पुरुष) : शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा क’ष्ट हुन्छ ।

शुक्रबार (स्त्री) : कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही का’ला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबार (पुरुष) : जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रु’ची राख्छन् । यिनीहरुका लागि बाल्यकाल क’ष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबाट सन्तुष्टी मि’ल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा क’ष्ट हुन्छ ।

शनिबार (स्त्री) : शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा का’ट्ने पनि हुन् सक्छन् । – एजेन्सी

Recent Comments

Top