logo
Advertisement

बलिउड स्टार सलमान खानले यसकारण क’हिले बिवाह ग’रेनन् !

२९ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

बलिउडका भाईजान सलमान खान यतिबेला फिल्म ल’क’डाउनमा फ’सेका मजदुरहरुलाई सहयोग गर्नमा व्यस्तछन् । सलमान भारतमा मात्र हैन् विश्वभर लोकप्रिय छन् । र, उनलाई मन पराउंनेहरुको संख्या विश्वभ नै ठू’लो मात्रामा छ । उनको फ्यानको उनी प्रतिको क्रे’ज यस्तो छ कि सलमानको जुनसुकै फिल्म रिलिज भएपनि सुपरहि’ट भइहाल्छ ।

बलिउडमा उनको सफलताको आजपनि ग्या’रेन्टी जस्तै नै छ । उनी अभिनीत पछिल्लो फिल्म ‘दबंग ३’ हो । सलमानलाई वर्षौदेखि प्रशंसकहरुले एउटा प्रश्न पटक-पटक गर्ने गरेका छन्- ‘कहिले बिहे गर्ने ?’ उनको बिहेको विषयलाई लिएर अ’नेक अ’न्दाज लगाइएको पाइन्छ ।

कहिले सलमान कैटरीनासँग, कहिले यूलियासँग बिहे गर्दै भन्ने ह’ल्ला फै’लिरहेको छ । तर, वा’स्तवमा नै उनले कहिले बिहे गर्छन् कसैलाई थाहा छैन । सलमानको पारिवारिक सु’त्रको अनुसार, सलीम खान (सलमानका पिता) ले भनेका छन्, ‘सलमानलाई बिहेको द’बाब नदिँदा नै राम्रो हुन्छ किनकी उसले जी’न्दगीभ’र ए’क्लै र’हने फै’सला गरि’सकेको छ ।

’ऐश्वर्यासँग ब्रे’कअप भएपछि सलमानको माया–प्रेममा विश्वास लाग्न छाडेको बताइन्छ । यसकारण उनले कहिल्यै बिहे न’गर्ने फै’सला लिएका हुन् ।अब सलमानको बिवाह हुन्छ वा हु’दैन् त्यो चांही भविष्यले नै बताउंला । – एजेन्सी

Recent Comments

Top