१२ वर्षको जन्मदिन म’नाउँदा ‘बजरं’गी भाइजान’की मुन्नी यस्ती देखिईन्, अब हिरोईन् बनेर फिल्म खे’ल्ने तयारी
बलिउड सुपरस्टार सलमान खानको फिल्म वजरंगी भाइजान त हेर्नुनै भएको छ होला । बलिउडको यो सफल फिल्म नहेर्ने सायदै फिल्म प्रेमि होलान् । पाँचवर्ष अघि रिलिज भएको फिल्मको कथा भित्र पाकिस्तानकी एक बालिका भारतमा छु’ट्छिन्, उनी बोल्न न’सक्ने बालिका हुन्छिन् ।
उनलाई भारतवाट पाकिस्तान स्थित उनको घर सम्म पुर्याउन सलमानले खेलेको भूमीकालाई फिल्ममा उ’तारिउको छ । सो फिल्ममा निकै सानो उमेर ७ वर्षमा श’सक्त भुमिका नि’भाउन सफल कलाकार हुन् मुन्नी । उनलाई सो फिल्ममा मुन्नीका नामले चिनिएको भएपनि उनको वास्तविक नाम हो हर्षाली मल्होत्रा ।
उनको निकै शसक्त भूमीका अहिले पनि सो फिल्म हेर्ने दर्शकको मस्तिष्कमा छ । ७ वर्षको उमेरमा निकै शसक्त भुमिका निभाएकी मुन्नी अहिले १२ वर्षकी भइन् । गत साता मंगलवार उनले आफ्नो १२ वर्षको जन्मदिन मनाएकी छन् ।
सन् २०१५ को बलिउडको सुपरहिट फिल्म बनेको बजरंगी भाइजानमा सुपरस्टार अभिनेतासँग काम गर्नुका साथै भा’वुक भूमिकाका कारण उनी अहिले पनि चर्चीत छन् । उनलाई दर्शकले अहिले पनि सम्झन्छन् ।
सन् २००८ मा जन्मिएकी हर्षिकाले ७ वर्षको हुँदा यो फिल्ममा अभिनय गरेकी थिइन् । अहिले उनी १२ वर्षकी भइन् । यो पाँच वर्षमा उनी निकै परिवर्तन भएकी छन् । हर्षिकाले ३ जुन अर्थात बुधबार आफ्नो जन्मदिन सेलिब्रेट गरिन् ।
Recent Comments