logo
Advertisement

एसइइ परीक्षा खा’रेज : विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण

२८ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

एसइइ परीक्षा खा’रेज : विद्यालयको आ’न्तरिक मू’ल्याङ्कनका आधारमा ग्रे’ड नि’र्धारण

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आ’न्तरिक मूल्याङ्कनका आ’धारमा ग्रे’ड नि’र्धारण प्रस्ताव गरेको छ । बुधबार सांझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भा’इरस सं’क्रमण र ल’क’डाउनको कारण अ’न्योलमा परेको एसईई परीक्षा सरकारले खा’रेज गरेको हो ।

गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जो’खिमका कारण गत चैत ५ गतेको कोरोना रो’कथा’म तथा नि’यन्त्रण उ’च्चस्तरीय समन्वय समितिको नि’र्णयपछि स्थ’गित भएको थियो । कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र नि’र्धारण गरिएको थियो ।

बोर्डले गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि ब’न्दाब’न्दीका कारण स्थ’गन गरेको थियो । गत चैत ११ गतेदेखि जारी भएको ब’न्दाब’न्दीका कारण सबै तहका शिक्षालयको पठनपाठन र परीक्षा स्थ’गित छन् ।

सरकारले कोरोना जो’खिमका कारण स्थगित गरिएका माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) र कक्षा ११, १२ का परीक्षालाई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्नेछ । यस्तै विश्वविद्यालयका परीक्षा पनि स्थगन गरिएका छन् ।

Recent Comments

Top