logo
Advertisement

सन्दीप लामीछाने : तपाईको प्रिय क्रिकेटरलाई नजिकबाट चिन्नुहोस्

२८ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

सन्दीप लामीछाने : तपाईको प्रिय क्रिकेटरलाई नजिकबाट चिन्नुहोस्

सन्दीप लामिछने, अहिलेको बर्तमान समयमा नेपालमा त्यस्तो नाम हो सायद जसलाई नचिन्ने अहिले हम्रो नेपाल कोही होलान । बचा देखि उमेर पुगेका सबैको मन र मुखमा सन्दीपको नाम बसी सकेको छ । सन्दीपको जन्म २ अगस्त २००० मा स्याङजा भएको थियो । तर, उन्को बाल्यकाल चितवनमा बितेको हो ।

हो हामी कुरा गर्दै छौ नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर बलर सन्दीप लामिछाने कोसन्दीपले धेरै सानो उमेरमा जति ठुलो उपलब्धी हाशिल हाथ पारे सायद नेपालको परिपेक्षमा कसैले प्राप्त गरे होलान । जब उनी १४ बर्षका थिए त्येति खेर नेपाली टिमका प्रसिक्षकले उन्लाई बलिङ गरेको देखी त्येति खेर नै अन्डर १९ को टिममा लीएका थीए ।

सन्दीपको पहिलो अन्तरास्ट्रिय क्रिकेट खेल २०१६ मा भएको थियो जहा नेपाली टिमले नामिबियासग खेलेको थियो । त्यस्तै उनी नेपाली राष्ट्रिय क्रिकेट टीममा २०१८ प्रबेश गरेका थीए र हाल सम्म पनी उनी उक्त टिमसग नै आबद्द छन । सन्दीप नै नेपालका पहिला यस्ता खेलाडी हुन् जस्ले भारतको ईन्डियन प्रीमीयर लिगमा खेलेका छन्, जहा उन्ले दिल्ली डेअेर डेभिलबाट खेलेका थिए ।

हुनत सन्दीप एउटा सफल क्रीकेट खेलाडी हुन तर उन्मा खेल बाहेक अर्को प्रतिभा पनी लुकेको छ, त्यो हो उनी गीत पनी गाउने गर्दछन । अहिले सम्म उन्को ‘भेटु कसरी’ र ‘उदास’ बोलको दुईवटा गीतहरु बजारमा आएका छन् ।

Recent Comments

Top