logo
Advertisement

सुप्रभा लुईंटेल : जसले २७ बर्षको उमेरमा कारको ठ’क्करबाट अ’ल्पायु मै ज्या”न गु’माइन् !

२८ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

भनिन्छ, मानिसको जीवनको कुनै भ’र हुन्न् । कुन बेला जीवनमा के हु’ने हो त्यो कसैले पनि यकिनका साथ भ’न्न सक्दैनन् । सायद त्यही भएर त हो एकबा’रको जुनी बांचुनजेलीलाई भनिन्छ । यतिबेला विश्व कोरोना क’हरबाट गु’ज्रि रहेको छ ।

नेपालमा पनि कोरोनाले मानिसहरुको ज्या’न नै लिन था’लि सकेको छ । देश पू’र्णरुपमा ३ महिना देखि ल’क’डाउनमा छ । तर, यो बेला पनि देशका विभिन्न स्थानमा अनेक प्रकारका घ’टनाहरु घ’टि रहेका छन् । जसले आम नेपालीको मन दु’खाएको छ । रुकुम पश्चिमको घ’टना होस् वा रुपन्देही तिलोत्माको घ’टना ।

एकपछि अर्को भैईरहेका सबारी साधनको दु’र्घटना, जसले आम नेपालीलाई रुवाएको छ ।
काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा मंगवबार भएको सवारी दुर्’घटनामा एक जनाको मृ’त्यु भयो ।

जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठ’क्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीका २७ वर्षीया सुप्रभा लुईंटेलले अ’ल्पायु मै ज्या’न गु’माउनु पर्यो ।

प्रहरी प्रधान कार्यालयका अनुसार दु’र्घटनामा ग’म्भीर घा’इते भएकी सप्रभाको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्र’ममा मृ-त्यु भएको हो । कार र चालकलाई प्रहरीले निय’न्त्रणमा लिएको छ । – सिधाकुरा अनलाइन फोटो स्रोत

Recent Comments

Top