logo
Advertisement

सोनु सुदपछि अमिताभ बच्चन भारतिय मजदुरलाई आफ्नो घर पुर्‍याउँदैछन् : प्लेन मार्फत उ’द्धार गर्ने तयारी

२८ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

कोरोनाले थ’लिएको भारतको राष्ट्यि अर्थतन्त्रमा कलाकारहरुको पनि महत्वपुर्ण भुमिका देखिएको छ । भारतिय नागरिकहरु यतिबेला कलाकारहरुको खुलेर प्रशंसा गरीरहेका छन् । ल’क’डाउनले घर जान न’पाएका, काम ब’न्द भएर आर्थिक अ’भावबाट गु’ज्रि रहेकाहरुको बलिउढ सेलिब्रेटीहरु खुलेर सहयोग गरी रहेका छन् । यही समय भारतिय महदुरहरुलाई आफ्नो घर पुर्याउन बिगवी अमिताभ बच्चन सक्रिय भएका छन् ।

यतिबेला भारतका विभिन्न स्थानमा फसेका मजदुरहरुलाई घर पुर्याएर मजदुरका भगवान बनेकाछन् बलिउड स्टार सोनु सुद । र, यही लाईनमा बिगवी पनि आएका छन् । अमिताभले मजदुरहरूलाई घरसम्म पुर्‍याउनका लागि प्लेनको व्यवस्था गरेका छन् । उनले वाराणसीका ५ सय मजदुरलाई घर पुर्‍याउनका लागि तीन फ्ला’इट बुक गरेको भारतीय मिडियामा उल्लेख छ ।

पहिलो फ्ला’इट बुधबार बिहान १८० मजदुर लि’एर उ’डिसकेको छ । बाँकी २ फ्लाइट पनि आजै उ’ड्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।अमिताभ यो कुराको प्रचार गर्न चाहँदैनन् । यसैले यो काम उनले आफ्नो कम्पनी एबी कर्पोरेसन लिमिटेडका म्यानेजिङ डाइरेक्टर राजेश यादवको नि’गरा’नीमा गरिरहेका छन् ।

मजदुरहरूको अ’वस्था दे’खेर भा’वुक बनेका अमिताभ उनीहरूको सहयोगका लागि अगाडि आएको बताइएको छ । अमिताभले अन्य राज्यका मजदुरहरूको सहयोगका लागि पनि हात अगाडि बढाउने तयारी गरेका छन् । – एजेन्सी

Recent Comments

Top