logo
Advertisement

गुल्मीमा घ’ट्यो अ’चम्मको घ’टना फेसवुकमा दिदी भाईबीच माया ब’स्यो, सँगै रा’त बि’ताएपछि(भिडियो)

२८ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

गुल्मीमा घ’ट्यो अ’चम्मको घ’टना फेसवुकमा दिदी भाईबीच माया ब’स्यो, सँगै रा’त बि’ताएपछि(भिडियो)

हामीले सामाजिक सञ्जाल र अन्तराष्ट्रिय समाचारमा कहिले काँही न’चिनेरै दाजुवहिनी र आफन्तमै प्रेम र विवाह भएका विषय सुन्ने गरेका छौं । तर, यहाँ भने गुल्मीमा भएको त्यस्तै समाचार र भिडियो प्रस्ततु गरिएको छ । युवक वैदेशिक रोजगारीका लागि विदेशमा थिए ।

मदानी गाउँपालिका ४ काभ्रेगाउँकी २३ वर्षकी मिना कुँवरले फेसवुकमा निकै मा’र्मीक स्टाटस लेखेकी थिइन् । घरको आर्थिक अ’वस्था क’मजोर भएर विदेशीएका दाजु भारतमै ह’राए । उनको पनि खबर छैन ।

त्यसैले मिनाकै काँ’धमा वृ’द्ध भएका आमावुवालाई पनि स’घाउने जि’म्मेवारी आयो । त्यसैले उनी गुल्मी छो’डेर काठमाडौं आइन् । १२ कक्षामा पढ्दै गरेकी मिना सामाजिक सञ्जालमा सकृय थिइन् । काठमाडौंमा १२ कक्षामा पढ्दै थिइन् । उनीसंग फेसवुकमा एक युवक पनि जो’डिन्छिन् ।

लामो समय सम्म उनी युवकसंग फेसवुकमै कुराकानी हुन्छ । चिनजानवाट सुरु भएको त्यो सम्बन्ध प्रेममा प’रिणत हुन्छ । वैदेशिक रोजगारीमा रहेका युवक आफ्नो गाउँ फर्कने बताउँछन् । भिडियो हेर्नुहोस

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x