logo
Advertisement

पत्रकार तथा कलाकार देव लामालाई क’ल्याणका’री कोषको आर्थिक स’हयोग

२८ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

                               देव लामालाई क’ल्याणका’री कोषको आर्थिक स’हयोग

कोरोना भा’ईसरको यो मा’हामा’रीमा अन्य क्षेत्र झै फिल्म क्षेत्र ठ’प्प छ । फिल्म क्षेत्रमा काम गर्ने व्यक्तीहरुलाई प्र’त्यक्ष रुपमा ठू’लो अ’सर परिरहेको छ । बिशेषगरी प्राविधिकहरु यतिबेला ठू’लो स’मस्याबाट गु’ज्रि रहेका छन् । जसको समन्वयन गर्न फिल्म प्राविधिक संघ लागि रहेको छ ।

विगत लामो समयदेखी ब्रे’न है’म्ब्रेजको उ’पचाररत पुराना पत्रकार, कलाकार तथा निर्माता देव लामालाई फिल्मकर्मी क’ल्याणकारी कोषले सहयोग गरेको छ । बुधबार उनको परिवारलाई पञ्चानब्बे हजार ह’स्तान्तरण गरिएको हो ।

देब लामाको उ’पचारमा आर्थिक अ’भाव देखिएपछि मंगलबार विकास वोर्डमा बैठक बसेर फिल्मकर्मी कल्याणकारी कोषबाट रु.९५,००० दिने नि’र्णय गरिएको प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । जसले देवको परिवारलाई यो सं’कटको समयमा ठू’लो रा’हत मिलेको छ ।

सो रकमलाई ह’स्तान्तरण गर्नको लागि बिकास बोर्डको नवनियुक्त अध्यक्ष दयाराम दाहाल, कोषको संयोजक बसुन्धरा भुषाल, कालाकार संघको अध्यक्ष रबिन्द्र खड्का, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतले ह’स्तान्तरण गरेका हुन् । कलाकर्मीसँग सहयोग माग्दै लकडाउनमा रहेका फिल्मकर्मीलाई अध्यक्ष पुष्कर लामाले रा’हत वितरण गरिरेहेका छन् ।

 

 

Recent Comments

Top