logo
Advertisement

अभिनेता चिरञ्जिवीको अ’न्मित बिदाईमा अभिनेत्री मेघ्ना अ’चेत ! दुई बर्षमै बि’धुवा बनेकी मेघ्ना ग’र्भव’ति

२८ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

अभिनेता चिरञ्जिवीको अ’न्मित बिदाईमा अभिनेत्री मेघ्ना अ’चेत ! दुई बर्षमै बि’धुवा बनेकी मेघ्ना ग’र्भव’ति

कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सर्जाको हृदयघातका कारण नि’धन भयो । बुजासंग कुरा गर्दा गर्दै अ’चेत भएका चिरञ्जिवी ३९ वर्षका थिए । नि’धनपछि पाउनको ‘र्थिक शरीरलाई अ’न्तिम श्र’द्धाञ्जलीका लागि घर पुर्याइको छ ।

चिरञ्जिवीको नि’धनपछि सोसल मिडियामा उनका प्रशंसकले उनलाई श्र’द्धाञ्जली दिइरहेका छन् । यसका साथै चिरञ्जिवि सर्जा र अभिनेत्री मेघ्ना राजको तस्बिर धेरैले शेयर गरिरहेका छन् । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार अभिनेत्री मेघ्ना राज ग’र्भवती छिन् ।

उनको फा’र्महाउसबाट सार्वजनिक भएको मेघ्नाको तस्बिर देखेर यस्तो अ’डक’लबा’जी गरिएको हो । यी दुईको विवाह दुई वर्ष अघि २०१८ को मे २ तारिखमा भएको थियो ।

 

 

 

यी दुईले क्याथोलिक रितिरिवाज मार्फत् विवाह गरेपछि हिन्दु रितिरिवाजमा पनि विवाह गरेका थिए । मेघना र चिरञ्जिविले १० वर्ष डेट गरेपछि विवाह गरेका थिए । – एजेन्सी

Recent Comments

Top