logo
Advertisement

परमिता र करिश्मा पुत्री कबिताको यस्तो मित्रता : ल’क’डाउनको बेला गरे य’स्तो फोटो सार्वजनिक !

२८ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

कोरोनाको त्रा*सले मानिसहरु पल पल मानिस संगै ड*राईरहेको अवस्था छ । सबैजना आफ्नो घरका भन्दा परका संग भेट्न त के भेटेपनी परैबाट कुरा गर्न वाध्य छन् । यस समयमा नेपाली कलाकारहरुले पनि आम सर्वसाधारणझैँ घरभित्रै बसेर ल’क’डाउनको पालन गरेका छन् ।

ल’क’डाउनका सुरुवाती केही दिन घरमा परिवारसँग समय विताउन पाएकोमा खुसी देखिएका कलाकारहरु पनि यो दिनानुदिन ल’म्बिरहेको ल’क’डाउनको ढाचाले वाक्क भएर दि’कदा’र भएका छन् । ल’क’डाउनका कारण प्रत्यक्ष भेट गर्न नपाएका आफन्त र साथीभाई संग कलाकारहरु सामाजिक सञ्जालको माध्यमबाट एकअर्काको बारेमा जानकारी लिइरहेका द्रिश्य सामाजिक संजालमा देख्न पाईन्छ ।


अभिनेत्री परमिता एलआर राणालाई भने ल’क’डाउनको समयमा दिन विताउने साथी बनेकी छिन् अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता । एकअर्काका छिमेकी रहेका कविता र परमिता अहिले घ’निष्ट साथी बनेका छन् । श्रोतका अनुसार उनिहरु बाल्यकालका साथीपनी हुन् । हिले उनिहरु घर नजिकै भएकाले समय बिताउन एक एर्काको घरमा जाने र भेट गर्ने गरेको फोटो सामाजिक संजालमा देख्न सकिन्छ । उनिहरुको फोटो इन्स्ट्राग्रामा र फेसबुकमा कबिता र परमिताले शेयर गरेको पाईन्छ ।

Recent Comments

Top