logo
Advertisement

रुपन्देही अपडेट : ५ जनाको ह”त्या गर्नेलाई फां”सी दिनु पर्ने भन्दै पी’डित परिवारको रु’वाबा’सी(भिडियो सहित)

२७ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

रुपन्देही अपडेट : ५ जनाको ह”त्या गर्नेलाई फां”सी दिनु पर्ने भन्दै पी’डित परिवारको रु’वाबा’सी(भिडियो सहित)

रुपन्देहीको तिलोत्तमा–१० मैनहवास्थित गंगादेवी प’शु कृषि फार्मका सञ्चालक कृष्णबहादुर पुन हरेक बिहान ५ बजे फर्ममा आइपुग्दा मूल गेट खुला हुन्थ्यो । बत्ती बलेको हुन्थ्यो । कामदारहरु उठेर काम शुरु गरिरहेका हुन्थे तर आज बिहान फार्ममा पुग्दा त्यहाँ सुनसा’न थियो ।

गेट खुलेको थिएन न त बत्ती नै बलेको थियो । कृष्णबहादुरले जानकी मुसहरलाई चिच्याएर बोलाए तर उनी उठिनन् । गेटसँगै जोडिएको टहरोमा सुतिरहेका जानकीका कान्छो छोरा १० वर्षीय अर्जुन मुसहर उठे । कृष्णबहादुरले सुतिरहेका सबैलाई उठाउन बालक अर्जुनलाई अह्राए ।

गर्मीका कारण बालकका बुवाआमा पाँच जना गेटदेखि ५० मिटर पर फर्मभित्रै सु’तेका थिए । बालक अर्जुनले आँखा मि’च्दै फर्मभित्रै पुगेर पापा–मम्मी र अंकलहरुलाई पालैपालो बोलाए तर कोही उठेनन् ।

र गत ल त्पतिएको देखेपछि उनले कृष्णबहादुरलाई खबर गरे । कृष्णबहादुर गेट नाघेर दौडिँदै आउँदा जानकी र माधव मुसहरसहित सँगै सुतेका पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी पनि र गताम्य भएर ढ लेका थिए ।

“भुइँ र’ग’ताम्य थियो, सबै अ’चेत थिए, म आ’त्तिदै बाहिर आएर प्रहरीलाई फोन गरे”, सञ्चालक पुनले भन्नुभयो ,“केही समयमै प्रहरी आयो र उनीहरुको ह त्या भएको भन्ने थाहा पाएँ”, सञ्चालक कृष्णबहादुरका अनुसार मा रिएका पाँचै जना मेहेनती कामदार थिए । – नीरा गौतम

Recent Comments

Top