logo
Advertisement

भारतमा क्वारेन्टाइनमा बस्ने युवतीलाई यौ’न स’म्बन्धका लागि ध’म्की : युवतीले न’माने पछि खाना नै दि’एनन्

२७ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

भारतमा क्वारेन्टाइनमा बस्ने युवतीलाई यौ’न स’म्बन्धका लागि ध’म्की : युवतीले न’माने पछि खाना नै दि’एनन्प्र’तिका’त्मक तस्बिर

कोरोना सं’क्रमण फै’लिने आ’शंकामा क्वारेन्टाइनमा राखिएका महिलाहरुसँग ना’जाय’ज माग गर्ने क्र’म बढेको पाइएको छ । पछिल्लो समय भारतको महाराष्ट्रको अमरावतीमा क्वारेन्टाइनमा राखिएकी एक गरिब महिलासँग गाउँकै एक व्यक्तिले यौ’न स’म्बन्धको माग राखेका छन् ।

यो घट’नापछि गाउँमा हं’गामा भएको छ । महिलाको उ’जुरीपछि आ’रोपलिाई प’क्राउ गरिएको छ । अमरावती जिल्लाको चांदूर रेलवे पुलिस थाना अन्तर्गत पर्ने बडगांव राजदी गाउँमा जिल्ला परिषदको स्कुलमा आ’इसोले’सन सेन्टर बनाइएको छ ।

गाउँकै पुलिस पाटिल म’दिराको न’शामा त्यहाँ आएर महिलालाई श’री”रिक सम्ब’न्धको लागि द’बाब दिएका थिए । घ’टना यही ठाउँको हो । गाउँका पुलिस पाटिल नामका व्यक्तिले महिलालाई शा’रीरिक स’म्बन्धको लागि द’बाब दिएका हुन् ।

महिलाले यसको उ’जुरी पुलिसलाई दिएपछि पुलिसले आ’रोपीलाई प’क्राउ गरेको छ । पुलिसका अनुसार मुम्बइबाट मजदूरहरुको एक परिवार गाउँ फर्केको थियो । नियमअनुसार उनीहरु क्वारेन्टाइनमा बसेका थिए । त्यही बेला गाउँकै पुलिस पाटिल म’दिराको न’शामा त्यहाँ आएर महिलालाई श’री”रिक सम्बxन्धको लागि द’बाब दिएका थिए ।

उनले महिलालाई आफ्नो माग पूरा नगरे खाना नदिने ध’म्की दिए । महिला आ’त्तिएर चि’च्याएपछि गाउँलेहरु जम्मा भए । महिलाको गु’नासोपछि पुलिसलाई खबर गरिएको थियो । यो पनि हेर्नुहोस्ः इनारमा फसेका बेलायती नागरिकको छ दिनपछि सकुशल उद्धार !

इन्डोनेसियाको बालीमा कुकुरले ल’खेटेर भाग्ने क्रममा इनारमा फ’सेका बेलायती नागरिकको छ दिनपछि सकुशल उ’द्धार गरिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् । उनान्तीस वर्षीय याकोब रोवट्र्सलाई चार मिटर गहिरो इनारका लागि खनिएको खाल्डोमा फसेको अवस्थामा एक एथानीय किसानले देखेपछि उद्धारका लागि गाउँलेलाई खबर गरेका थिए ।

गाईलाई घाँस दिन जाँदा एक विदेशीले सहयोगका लागि या’चना गरेको सुनेका किसानले गाउँले र प्रहरीलाई घ’टनाबारे जानकारी गराएपछि रोवट्र्सको उ’द्धारका गर्न उ’द्धार टोली त्यहाँ पुगेको उ’द्धार टोलीका प्रमुख गेडे दर्मादाले एएफपीलाई बताउनुभयो । भा’ग्ने क्रममा खाली इनारमा खस्दा रोबट्र्सको खुट्टा भाँ’चिएको बताइएको छ ।

रोबट्र्सले इन्डोनेसियाली अधिकारीसँग गाउँबाट आएको एउटा कुकुरले ध’पाएपछि कुकुरलाई छ’लेर भाग्ने क्रममा इनारमा ख’सेको बताएका छन् । “शनिबार इनारबाट निकाल्दा रोबट्र्स निकै थ’कित, दु’ब्लो र घा’इते देखिएका छन्,” साउथ कुटाको प्रहरी प्रमुख युसाक अगस्टिनस सुआईले बेलायती नागरिकको उ’द्धारपछिको दृष्यलाई बताउनुभएको छ । रोबट्र्सलाई उ’द्धारपछि उपचारका लागि नजिकैको अस्पतालमा लगिएको प्रहरीले बताएको छ । – एजेन्सी

Post Views: 12,453

Recent Comments

Top