logo
Advertisement

अनमोलकी हिरोईन् अदितीको से’क्सी बि’किनी अ’वता’र हेर्नुस्

२७ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित


अदिती बुढाथोकी, अभिनेता अनमोल केसी स्टारर फिल्म ‘कृ’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री हुन् । त्यसपछि उनले अन्य फिल्ममा काम गरेकी छैनन । भारतमा आफ्नो करिअर शुरु गरेकी अभिनेत्री अदिती नेपालमा स्थापित हुने सं’घर्षमा लागेकी छिन् । उनी पहिले भारतमा मोडलिङ गर्ने गर्थिन् । भारतीय केही विज्ञापन र फोटो शु’टमा देखिएकी अदिती भारतको उत्कृष्ट १० से’क्सी मोडलको सुचीमा समेत परेकी थिईन् ।

भारतको एक अनलाई मिडियाले सो सूची सामाजिक सञ्जालको आधारमा सार्वजनिक गरेकी थिईन् । सामाजिक स’ञ्जालमा आफ्नो से’क्सी फोटोहरु सार्वजनिक गर्ने गरेकी छन् । विशेष त ग्ला’मर फोटोहरु उनले बढि सार्वजनिक गर्ने गरेकी छन् । तर, उनी सौन्दर्यलाई कसैले भ”ल्गर भन्छन् भने त्यो कसैको बुझाईको क’मजोरी हो भन्ने गर्छिन् ।

पछिल्लो समय उनी लगातार बो’ल्ड तस्वीर सहित देखिने गरेकी छन् । उनले केही दिन बि’राएर इन्ष्टागाममा बि’किनी तस्वीरहरु सार्वजनि गरिरहेकी छन् । उनी हाल नेपालमै ल’क’डाउनको समय बिताईहेकी छन् । सुरेन्द्र पौडेलले निर्देशन गर्न लागिएको नयाँ फिल्मको लागि उनी नेपाल आएकी थिईन् ।

ल’क’डाउनका कारण फिल्मको छायाँकन शुरु हुन स’केन । र, ल’क’डाउनकै कारण उनी भारत फर्किन्न स’केकी छैनन् । अदिती नेपाली मूलकी नायिका हुन् । केही दिन अघि उनले बा’थरु’पमा वि’कीनी तस्वीर खिचेकी छिन् । उनले उक्त फोटोलाई ईन्ष्टागाममा पोष्ट गरेकी छिन् । – अदितीको इन्ष्टागामबाट फोटो

Recent Comments

Top