नेपाली अभिनेत्री निरिशा बस्नेत कोरोना सं’क्रमित, हाल अस्पतालमा उपचारत
विश्वभर फै’लिएको कोरोना सं’क्रमितको संख्या नेपालमा पनि दिनप्रति दिन ब’ढ्दो मात्रामा छ । यो समाचार तयार पार्दा सम्म नेपालमा कोरोना सं’क्रमितको संख्या ४ हजार नाघि सकेको छ । यही बिच नेपाली फिल्म क्षेत्रमा आफ्नो पाईला चाल्दै गरेकी अभिनेत्री निरिशा बस्नेत पनि कोरोना सं’क्रमित देखिएकी छिन् ।
नेपाली फिल्मका आफ्ना जमानाका लोकप्रिय कलाकार विश्व बस्नेतकी छोरी हुन् निरिशा । फिल्म ‘जानी नजानी’ बाट उनले नेपाली फिल्ममा अभिनय सुरु गरेकी हुन् । तर, निरिशा हाल भारतको मुम्बइमा छिन् । उनलाई भारतमै कोरोना संक्रमण देखिएको हो ।
निरिशाले भारतमा रहेर विभिन्न सिरियलमा काम गरिरहेकी छिन् । कोरोना पो’जिटिभ रि’पोर्ट आएपछि उनी अस्पतालमा उपचार गराइरहेकी छिन् । उनी मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेको बुझिएको छ । उनले आफु नि’को हुँदै गरेको बताएकी छिन् ।
Recent Comments