logo
Advertisement

नेपाली अभिनेत्री निरिशा बस्नेत कोरोना सं’क्रमित, हाल अस्पतालमा उ’पचारत

२७ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

नेपाली अभिनेत्री निरिशा बस्नेत कोरोना सं’क्रमित, हाल अस्पतालमा उपचारत

विश्वभर फै’लिएको कोरोना सं’क्रमितको संख्या नेपालमा पनि दिनप्रति दिन ब’ढ्दो मात्रामा छ । यो समाचार तयार पार्दा सम्म नेपालमा कोरोना सं’क्रमितको संख्या ४ हजार नाघि सकेको छ । यही बिच नेपाली फिल्म क्षेत्रमा आफ्नो पाईला चाल्दै गरेकी अभिनेत्री निरिशा बस्नेत पनि कोरोना सं’क्रमित देखिएकी छिन् ।

नेपाली फिल्मका आफ्ना जमानाका लोकप्रिय कलाकार विश्व बस्नेतकी छोरी हुन् निरिशा । फिल्म ‘जानी नजानी’ बाट उनले नेपाली फिल्ममा अभिनय सुरु गरेकी हुन् । तर, निरिशा हाल भारतको मुम्बइमा छिन् । उनलाई भारतमै कोरोना संक्रमण देखिएको हो ।

निरिशाले भारतमा रहेर विभिन्न सिरियलमा काम गरिरहेकी छिन् । कोरोना पो’जिटिभ रि’पोर्ट आएपछि उनी अस्पतालमा उपचार गराइरहेकी छिन् । उनी मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेको बुझिएको छ । उनले आफु नि’को हुँदै गरेको बताएकी छिन् ।

Recent Comments

Top