logo
Advertisement

तपाईलाई थाहा छ, संसारकै सुन्दरी नर्सहरुलाई हेर्न मात्र अस्पतालमा भि’ड ला’ग्ने गर्छ..

२७ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

तपाईलाई थाहा छ, संसारकै सुन्दरी नर्सहरुलाई हेर्न मात्र अस्पतालमा भि’ड ला’ग्ने गर्छ..

अहिले एक जना नर्सको तस्बिर सामाजिक सञ्जालमा भा’इरल भएको छ । उनलाई संसारकै सुन्दर नर्स भनेर क’मेन्ट आइरहेका छन् । ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भा’इरल भइरहेका छन् ।

२३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का म’च्चाएकी छन् । उनकै कारण ताइवानको एक अस्पतालमा पुरुष बि’रामीहरुको थेगी नस’क्नु लाइन लाग्ने गर्छ। उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, से’क्सी नर्स भएका कारण आउने गरेको बताइन्छ ।

इन्स्टाग्राममा उनका फ्यानहरुको फलोइङ पनि लो’भलाग्दो छ । ब्रिटिस अनलाइन द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उनको फोटो प्रकाशित गरेपछि उनी संसारभर चर्चित बनेकी हुन् । इन्स्टाग्राममा उनले अपलोड गरेका केही तस्वीर यस्ता छन् । – एजेन्सी

Recent Comments

Top