logo
Advertisement

भिडियोमा आँखा झिम्काएर भा’ईरल बनेकी प्रियांले ल’क’डाउन ल्याइन् डान्स भिडियो

२६ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

भिडियोमा आँखा झिम्काएर भा’ईरल बनेकी प्रियांले ल’क’डाउन ल्याइन् डान्स भिडियो

झिमिक्क आँखा झिम्काउने युवतीलाइ नचिन्ने युवतीलाइ नचिन्ने बिरलै छन् । फिल्म ‘उरु आदर लव’ को ‘मनकिया मलेरया पुर्वी’ गीतमा आँखा झिम्क्याएर चर्चामा आएकी युवती हुन प्रिया प्रकाश ।

उनि लामो समयपछि सामाजिक सञ्जालमा फर्किएकी छिन् । आँखा झिम्क्याएर करोडौंलाई आफुतिर तानेकी प्रिया प्रकाश आफ्नो इन्स्टाग्राम अकाउन्ट बन्द गरेकी थिइन् ।

लामो समयदेखि सामाजिक सञ्जालमा नदेखिएकी उनी एक्कासी ध’माकेदा’र कमब्याक गरेकी हुन् । उनले नृत्य गरिरहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

उनले पोष्ट गरेको भिडियोमा एश्वेर्य रायको फिल्म ‘ताल’ को टाइटल गीत ‘ताल से ताल मिला’ मा नृत्य गरेकी छन् ।

https://www.instagram.com/p/CBAoz_UgDih/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again

Recent Comments

Top