logo
Advertisement

पुर्ब सभामुख कृष्ण बहादुर महरा जब खेतमा हलो जो’त्दै कृषीमा लाग्ने बताएपछि..

२६ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

पुर्ब सभामुख कृष्ण बहादुर महरा जब खेतमा हलो जो’त्दै कृषीमा लाग्ने बताएपछि..

सत्तारुढ दल नेकपाका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरा हलो जो’तेको अबस्थामा भेटिएका छन् । कोरोना सं’क्रमण न’फै’लियोस् भन्दै सरकारले लगाएको ल’क’डाउनका बेला आप्नो पुर्खाैली घर रोल्पामा पुगेका महराले हलो जो’तेको तस्बिर सार्वजनिक भएको हो ।

गृहजिल्ला पुगेर सामान्य व्यक्ति सरह उनले दैनिकी च’लाइरहेका छन् । हाल उनी आफ्नै बारीमा हलो जो’त्दै गरेको भेटिन्छन् । ‘राजनीति गरेदेखि सधै बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जो’त्ने मौ’का नै मिलेको थिएन ।’

उनले भने, ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्खाैली घर आएका छौं ।’ ‘हामी जनताबाट चुनिएर गएका व्यक्तिहरु जनताभन्दा प’टक्कै फरक होइनौं । जनताको जिवनशैली र हाम्रो जिवनशैलीमा फरक आउनुहुन्न भन्ने मेरो मान्यता हो ।

महराले भने, ‘जिम्मेवारी अनुसार जुनसुकै काम पनि गर्न सक्नुपर्छ, आवश्यक पर्दा नेताको भूमिकामा रहने फरक कुरा हो, तर हामी र जनताबीच फरक हुनुहुँदैन ।’

कोरोना भा’इरसका कारण विश्वको अर्थतन्त्र तह’सन’हस भइरहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्री समेत रहेका महराले नेपालले कृषि उत्पादनलाई बढाउनुपर्नेमा जो’ड दिए । ‘हामी कृषिमा आत्मनि’र्भर हुनैपर्छ, नेपाललाई प’रनिर्भरमु’खी अर्थतन्त्रबाट आ’त्मनि’र्भर बनाउने प्रमुख आधार भनेकै कृषि उत्पादन हो ।

Recent Comments

Top