logo
Advertisement

श्रीमती दलित भएकै कारण घरमा जान नपाएको गु’नासो : अमृत भन्छन ‘समाजले गाउबाट निकाल्ने ड’र'(भिडियो)

२६ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

श्रीमती दलित भएकै कारण घरमा जान नपाएको गु’नासो : अमृत भन्छन ‘समाजले गाउबाट निकाल्ने ड’र'(भिडियो)

जातीयताकै कारण आफु घर जान नपाएको लोक गायिका सुनिता बागदासले बताएकी छिन । समाजको ड’रले गर्दा पनि आफु अमृत सापकोटाको घर न गएको उनको भनाई छ । दोहोरी गाएर भा’इरल भएका लोक गायक अमृत सापकोटा र सुनिता बागदास बीच ब’बाल दोहोरी चलेको छ ।

उनीहरु बिचको दोहोरीले तहल्का पिटे संगै यो समय बजारमा उनीहरुको माग छ तर लक डाउनकै कारण बाध्य भएर घरमै बस्नु परेको छ ।अहिलेको परिस्थितिमा उनीहरुको दोहोरी कु’रेर बस्ने धेरै छन । सोहि कारण हुन सक्छ अमृत र सुनिता बिचको दोहोरी हेरेर यो समय सबै खुसि व्यक्त गरिरहेका छन ।

दोहोरीमा तहल्का पिटेका यी जोडीलाई ल’क’डाउन निकै लागेको छ । दैनिक स्टेजमा जाने अमृत अहिले घरमै थन्किएका छन । उता २ बर्षिय छोरी पनि निकै रमाईलो गर्ने गर्छिन । कुराकानीकै क्रममा एक्कासी छोरीले दोहोरी गाउन आइपुगिन । हेरौ यो बिशेष कुराकानी

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x