logo
Advertisement

अभिनेत्री प्रियंका चोपडा पुन: बि’वादमा : रंगभे’द वि’रुद्धको आ’न्दोलनमा समर्थन मुख्य का’रक

२६ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

अभिनेत्री प्रियंका चोपडा पुन: बि’वादमा : रंगभे’द वि’रुद्धको आ’न्दोलनमा समर्थन मुख्य का’रक

रंगभे’द वि’रुद्धको आन्दोलनमा समर्थन जनाएकी अभिनेत्री प्रियंका चोपडा फेरी एक पटक वि’वादमा तानिएकी छन् । उनी हलिउड तथा बलिउडमा ख्याती क’माएकी अभिनेत्री हुन् । अमेरिकी गायक निक जोनसंग विवाह गरेकी प्रियंकाले रंगभे’द वि’रुद्धको आन्दोलनमा समर्थन जनाएकी थिइन् ।

तर, उनी प्रियंकाले अनुहार गोरो बनाउने क्रिमको विज्ञापन गरेपछि वि’वादित भएकी हुन् । अमेरिकामा भएको एउटा घ’टना पछि अहिले विश्वभर रंगभे’द वि’रुद्ध आन्दोलन च’र्किरहेको छ । यो समयमा प्रियंकाले ‘फेयर एन्ड लभली’ को प्रचार गरेपछि यतिबेला चौतर्फी आ’लोचना भइरहेको हो ।

अमेरिकी सुरक्षाकर्मीले जोर्ज फ्लोएड ह त्या गरेको विषयलाई लिएर हालै अमरिकामा रंगभे’द वि’रुद्धको आन्दोलन चर्किएको छ । त्यो आन्दोलनमा विश्वभरवाट समर्थन छ । रंगका आधारमा वि’भेद गर्न नपाइने भन्दै समर्थन जनाइएको छ । गत मे २५ मा जोर्जको प्रहरीको नियन्त्रणमै रहेका क्रममा नि’धन भएपछि निक जोनास र प्रियंका दुवैले ‘ब्ल्याक लाइभ्स म्याटर’ को अभियानलाई समर्थन जनाएका थिए ।

दुवैले अ’श्वेतको जीवनले पनि अर्थ राख्छ भन्दै सामाजिक सन्जालमा पोस्टहरु गरेका थिए । तर, रंगभे’द वि’रुद्ध आवाज उठाएकी प्रियंकाले यसबीचमै छाला गोरो बनाउने क्रिम ‘फेयर एन्ड लभली’को प्रचार गरेपछि उनलाई मानिसहरुले विरोध जनाएका हुन् । एजेन्सी

Recent Comments

Top