logo
Advertisement

कन्नड स्टार चिरञ्जिवीको मृ’,त्यु, बिहेको २ बर्षमै अभिनेत्री मेघना वि’धुवा

२६ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

चर्चित कन्नड अभिनेता चिरञ्जिवीको मृ’त्यु भएको छ । ३९ वर्षका यि लोकप्रिय अभिनेताको हृदयघा’तका कारण नि’धन भएको समाचारमा उल्लेख छ ।

भारतीय सञ्चार माध्यमका अनुसार दिउँसो करिब १ बजे उनी फोनमा आफ्ना पितासँग कुरा गरिरहेका बेला ए’क्कासी पसिना छु’टेपछि उनी भुईमा ल’डेका थिए । भुईमा ल’डे लगत्तै आ’कस्मिक रुपमा अस्पताल भर्ना गरिए पनि अस्पतालले मृ”त घो’षणा गरेको थियो ।

सन् २०१८ को मे २ मा कन्नड फिल्म अभिनेत्री मेघना राजसँग विवाह गरेका उनले सन् २००९ मा कन्नड फिल्म ‘वायुपुत्र’ मार्फत् डेब्यू गरेका थिए ।

वटा कन्नड फिल्ममा काम गरेका चिरञ्जिवीले फिल्मी परिवारसँग सम्बन्ध राख्थे । उनको अन्तिम रिलिज भएको फिल्म ‘शिवार्जुन’ थियो जुन लकडाउन हुनु केहि दिनअघि रिलिज भएको थियो । – एजेन्सी ।

Recent Comments

Top