logo
Advertisement

सलमानलाई छा’डेर कैट्रिना कैफ रणवीरसंग जोडी बा’ध्दै ?

२६ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

कोरोना भा’ईर’सका कारण लागु भएको ल’क’डाउन खुलेसंगै बलिउड पनि आफ्नो पुरानो फर्ममा फ’र्किने तयारी गर्दैछ । यहीबीच धेरै फिल्म निर्माणको तायरी शुरु भएको छ । पहिलोपटक रणवीर सिंहले अभिनेत्री क्याटरिना कैफसँग जोडी बाँ’ध्ने भएका छन् ।

फिल्म एक ग्या’ङ्स्टर ड्रामा फिल्ममा यो जोडीले पहिलो पटक एक साथ काम गर्न लागेका हुन् । जोया अख्तरको फिल्ममा यस अघि क्याटरिनाले काम गरिसकेकी छन् भने रणवीरले पनि ‘दिल धडकने दो’ र ‘गल्ली ब्वाई’मा काम गरिसकेका छन् ।

रणवीरले ल’क’डाउनअघि तय गरेका सिनेमा सकेपछि जोयाको सिनेमाको काम सुरू हुनेछ । यसैगरी क्याटरिनाको अक्षयकुमारसँग जोडी बाँधेको ‘सूर्यवंशी’ रिलिज हुनेछ । – एजेन्सी

Recent Comments

Top