logo
Advertisement

टिकटकमा पूर्वयुवराज्ञी हिमानी शाहको पहिलो भिडियो यसरी भा’ईर’ल बन्यो..

२६ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

टिकटकमा पूर्वयुवराज्ञी हिमानी शाहको पहिलो भिडियो यसरी भा’ईर’ल बन्यो..

नेपालमा रा*ज*तन्त्रको अन्त्य भएपनि पूर्वराज परिवार प्रति धेरै नेपालीको चासो छ । त्यही भएर त पूर्वराज परिवारका सामान्य कुरा पनि मानिसहरुका लागि नयां भैईदिन्छ । पूर्वयुवराज्ञी हिमानी शाह पनि सामाजिक संजालमा सक्रिय बन्न थालेकी छिन् ।

@prajwol_karki

Ex princess Himani shah with her daughters @purnikarlds @kriii_shah #kingfamily #keepsupporting #fypシ

♬ original sound – purnika_shah – purnika_shah

पछि पारस निरन्तर सक्रिय रहेका बेला पारसबाट टाढा रहेकी हिमानीलाई उनका फ्यानहरुले फरक रुपमा देख्न पाएका छन् । हिमानी शाह छोरीहरु पूर्णिका शाह र कृतिका शाह टिकटकमा एकसाथ देखिएको भिडियो असाध्य रुचाइएको छ ।

पूर्णिकाले आफ्नो ममीसंगको टिकटक भिडियो शेयर गर्दै आफुहरुले निकै राम्रो आमा पाएको भन्दै उल्लेख गरेसँगै उक्त टिकटक अहिले सामाजिक संजालमा अ’साध्य रुचाइएको छ । हिमानीले समभवत पहिलो पटक गरेको भा’इर’ल टिकटक हेर्नुहोस् :

@kriii_shah

Droppp 🕶…. @purnikarlds posteddd!!

♬ Banana (feat. Shaggy) – Conkarah

Recent Comments

Top