कृष्ण वलीकी रुपा ग’र्भवती भएपछि फेसबुकमा म’नछु’ने शब्द लेखेर यस्तो तस्बिर सार्वजनिक गरिन्….
रुपा र कृष्ण वलीको जोडी सामाजिक सञ्जालमा निकै भा’इरल जोडी हो । उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ । रुपा र कृष्ण क’लियु’गका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन । निकै अ’प्ठेरो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दु’खद् अ’वस्थावाट पार भएका छन् ।
उनीहरु अहिले आफ्नो जिवनलाई निकै उ’ल्लासपूर्ण तरिकाले बिताएका छन् । दु’र्घटनामा हात र खुट्टा गु’माएका कृष्णलाई रुपाको माया र साथ नै जि’उने आधार बन्यो । एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दु’र्घटनाले पनि छुटाउन सकेन । हात खुट्टा गु’माएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् ।
सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् । आफ्नो जिवनमा आएको सबैभन्दा खुसीको क्षण सार्वजनिक गर्दै रुपाले आफुलाई आशिर्वाद दिन भनेकी छन् । उनी गर्भवती भएको खबर आफ्ना फ्यानहरुलाई बाँडेकी छन् ।
आफ्नो दुखको समयमा पनि साथ दिएका शुभचिन्तकहरुका लागि खुसीको कुरा भन्दै उनले गर्भवती अवस्थाका तस्बिर सार्वजनिक गरेकी हुन् ।ति तस्विरमा हजारौंले बधाई दिएका छन् । उनीहरुको खुसीमा खुसी ब्यक्त गरेका छन् । यो उनीहरुको खुसीमा लाखौं मानिसको साथ समर्थन र सहयोग छ । त्यसैले यिनीहरु एक भाग्यमानी जोडी पनि मान्न सकिन्छ ।
जिवनमा आएको एउटा ठूलो वि’पत्तीको सामना गर्न उनीहरुलाई लाखौं मानिसको साथ र समर्थन प्राप्त भयो । सबैको सहयोगका कारण नै यो सम्भव भएको हो । उनले आफ्नो विवाहको तेस्रो वार्षीक उत्सवका अवसरमा यि तस्बिर सार्वजनिक गरेकी हुन् ।
Recent Comments