logo
Advertisement

कृष्ण वलीकी रुपा ग’र्भवती भएपछि फेसबुकमा म’नछु’ने शब्द लेखेर यस्तो तस्बिर सार्वजनिक गरिन्….

२६ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

कृष्ण वलीकी रुपा ग’र्भवती भएपछि फेसबुकमा म’नछु’ने शब्द लेखेर यस्तो तस्बिर सार्वजनिक गरिन्….

रुपा र कृष्ण वलीको जोडी सामाजिक सञ्जालमा निकै भा’इरल जोडी हो । उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ । रुपा र कृष्ण क’लियु’गका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन । निकै अ’प्ठेरो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दु’खद् अ’वस्थावाट पार भएका छन् ।

उनीहरु अहिले आफ्नो जिवनलाई निकै उ’ल्लासपूर्ण तरिकाले बिताएका छन् । दु’र्घटनामा हात र खुट्टा गु’माएका कृष्णलाई रुपाको माया र साथ नै जि’उने आधार बन्यो । एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दु’र्घटनाले पनि छुटाउन सकेन । हात खुट्टा गु’माएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् ।

सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् । आफ्नो जिवनमा आएको सबैभन्दा खुसीको क्षण सार्वजनिक गर्दै रुपाले आफुलाई आशिर्वाद दिन भनेकी छन् । उनी गर्भवती भएको खबर आफ्ना फ्यानहरुलाई बाँडेकी छन् ।

आफ्नो दुखको समयमा पनि साथ दिएका शुभचिन्तकहरुका लागि खुसीको कुरा भन्दै उनले गर्भवती अवस्थाका तस्बिर सार्वजनिक गरेकी हुन् ।ति तस्विरमा हजारौंले बधाई दिएका छन् । उनीहरुको खुसीमा खुसी ब्यक्त गरेका छन् । यो उनीहरुको खुसीमा लाखौं मानिसको साथ समर्थन र सहयोग छ । त्यसैले यिनीहरु एक भाग्यमानी जोडी पनि मान्न सकिन्छ ।

जिवनमा आएको एउटा ठूलो वि’पत्तीको सामना गर्न उनीहरुलाई लाखौं मानिसको साथ र समर्थन प्राप्त भयो । सबैको सहयोगका कारण नै यो सम्भव भएको हो । उनले आफ्नो विवाहको तेस्रो वार्षीक उत्सवका अवसरमा यि तस्बिर सार्वजनिक गरेकी हुन् ।

Recent Comments

Top