logo
Advertisement

तपाईलाई थाहा छ, काठमाडौंमा म’हामा’री हुँदा स्थानिय नेवारलाई देश निका’ला गर्ने राजा अनि उनिहरुको र’क्षा गर्ने शितला मा’जू (भिडियो)

२४ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

तपाईलाई थाहा छ, काठमाडौंमा म’हामा’री हुँदा स्थानिय नेवारलाई देश निका’ला गर्ने राजा अनि उनिहरुको र’क्षा गर्ने शितला मा’जू (भिडियो)

कोरोना भा’इरस म’हामा’री बेला म तपाईंहरूलाई आजभन्दा २२३ वर्षअघि काठमाडौं उपत्यकामा फै’लिएको यस्तो म’हामा’री कथा सुनाउँदैछु, जसको ठूलो मूल्य चु’काउनु परेको थियो यहाँका नेवारहरूले । उक्त म’हामा’रीका कारण तत्कालीन शासकले काठमाडौंका नेवार परिवारलाई ठूलो संख्यामा चार भञ्ज्याङ क’टाएका थिए ।

खासगरी नाबालक बालबच्चा भएका परिवारलाई पूर्वमा तामाकोशी र पश्चिममा मर्स्याङ्दीपारि खे’दिएको थियो । पूर्वतिर लागेका नेवार भोजपुर, चैनपुर र धनकुटा तथा पश्चिम लागेकाहरू गोरखा, लमजुङ, तनहुँ र कास्कीसम्म पुगेको इतिहासकार बताउँछन् । यो विक्रम सम्बत् १८५४ को कुरा हो ।

त्यति बेला रणबहादुर शाहको शासन थियो । इतिहासकारहरूले उनलाई सन्की, हठी, दुर्बल र रसि’क राजाका रूपमा चित्रण गरेका छन् । बाबुराम आचार्यले उनको व्यक्तित्व वर्णन गर्दै ‘नेपालको संक्षिप्त वृत्तान्त’ मा लेखेका छन्– ‘यिनी हँसमुख स्वभावका थिए ।

स्वर पनि मिठो थियो । सितार बजाउनमा सिद्धह’स्त थिए । जीउडा’ल पातलो थियो । स्वास्थ्य प्रायः क’मजोर रहन्थ्यो । यिनी बराबर बिरामी पर्थे । घोडा चढ्न ड’राउँथे र प्रायः मानिसका पिठ्यूँमा सवार भई यताउति घुमफिर गर्थे ।’भिडियो

Recent Comments

Top