logo
Advertisement

सरिता गिरी र गंगा चौधरीको बि’वा’द बढ्दो, भारतिय चेलीलाई हे’प्न खोजेको भन्दै गिरीले संसदमा बोलेपछि चौधरीको यस्तो प्रतिक्रिया(भिडियो)

२४ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

कपा सांसद गंगा चौधरी र संघीय समाजबादीकी सांसद सरीता गीरीको बि’बाद उत्कर्षमा पुगेको छ । जेठ १९ गतेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले संसदमा भारतीय चेलीको दा’दागिरी बढेको बताएकी थिइन् ।

त्यसपछि शुक्रबारको संसद बैठकमा सरिता गीरीले भारतीय चेली(आफू)लाई कसैले चाँदीको चम्चामा राखेर सभासद पद नदिएको बताउदै ‘नेपालको कानुन अनुसार संसदमा आएको बताइन ।

सुनौलो नेपाल मार्फत त्यसको जवाफ फर्काउदै सांसद चौधरीले भारतबाट बिहे गरेर आउने चेलीलाई भारतीय चेली नै भन्ने बताईकी छन् । प्रस्तुत छ सुनौलो नेपालका लागी सन्तोष निरौलाले सांसद चौधरीसंग गरेको कुराकानी :

Recent Comments

Top