logo
Advertisement

जय शनिदेव : आज २०७७ जेठ २४ गते शनिबारको तपाईको राशिफल पढ्नुस्

२४ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

जय शनिदेव : आज २०७७ जेठ २४ गते शनिबारको तपाईको राशिफल पढ्नुस्

वि.सं. २०७७ जेठ- २४, शनिवार, ई.सं.२०२० जून – ६, शक संवत्-१९४२, नेपाल संवत्-११४० तछलागा, प्रमादी, उत्तरायण, ग्रीष्म, आषाढ कृष्णपक्ष तिथि-प्रतिपदा, २३:३९ बजे उप्रान्त द्वितीया, नक्षत्र-ज्येष्ठा, १६:२९ बजे उप्रान्त मूल, योग-साध्य, १८:५९ बजे उप्रान्त शुभ, करण-वालव १२:२२ बजेदेखि कौलव, २३:३९ बजे उप्रान्त वणिज, चन्द्रराशि-वृश्चिक, आनन्दादि योग-मुसल, सूर्योदय-५:१०, सूर्यास्त-१८:५६, दिनमान-३४ घडी २६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला । फलदायी यात्राको सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायबाट सामान्य खालको आम्दानी हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : पारिवारिक समस्या टरेर जानेछन् । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । अनावस्यक झन्झटमा परिन सक्छ सजग भएर काम गर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन।श्वास गरे विकाले धोका दिनसक्छन् । आशा निरासामा परिणत हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : ऋण बढ्न सक्छ । रोग,शोक र भयले सताउनेछ ग्रह गोचर सामान्य अनुकुल देखिन्छ । जीवन साथीको सहयोग पाईनेछ। फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अरुको पूर्ण भरोसामा भने काम नगर्नु होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । उपलब्धि पनि राम्रै हात लाग्नेछ। गोपनियता अप्नाउनु होला । दिन संघर्षमा वित्नेछ । बा’धा अ’वरो’ध ख’डा गर्न खोज्ने कम हुने छैनन ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : समयमा निर्णय लिन सकिएन भने आएको अवसर पनि गुम्न सक्छ हो’शिया’र रहनु होला । समस्याबाट टाढा बस्न पाईने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । अरुको भर परेर काम नगर्नु होला आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा बाधा अवरोध आउन सक्छ । जो’खिम पूर्णयात्रा नगर्नु होला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : ग’लत विचार बढ्नेछ । ख’र्चालु काम बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी घ’ट्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि होलान् । आ’लोच’ना सुन्नु पर्ला । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । दैनिक काम काजमा अ’वरो’ध आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने काममा सहजता आउनेछ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । मिलेर पनि काम नगर्नु होला आफैलाई घाटा हुनेछ । ऋण लगानी नगर्नु होला डु’ब्न सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : सफलता असफलता तपाई आफ्नै हातमा रहनेछ । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । साथी भाई ईष्टमित्रको सहयोग मिल्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला । पढाई लेखाईमा प्रगति हुनेछ । भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : आफन्तबाट सहयोग सामान्य खालको मिल्नेछ । आर्थिक कारोवारमा भने स’तर्क रहनुहोला । मां’गलि’क काममा सहभागिता भईनेछ । व्यवसायमा अवनति हुनेछ। काम काजमा अवरोध आउनेछ। आर्थिक क्षेत्रमा समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : दिन राम्रै रहला । कुटनैतिक विधि अप्नाएर काम गर्नु होला । उपलब्धि मुलक काम हुनेछन् । आफुले गरेका काम अरुका लागि उदाहरणीय हुनसक्छन् । लाभान्वित पनि हुनुहुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । अ’वरुद्ध काम धेरै जसो फस्र्योट हुनेछन् ।

Recent Comments

Top