logo
Advertisement

शिशिर भण्डारीले यसरी रुकुम घ’टनाको स’त्यत’थ्य १२ दिनपछि खु’लाए : बेहुली लिन गएका नवराजहरु किन भेरीमा ब’ग्न पर्यो त(भिडियो)

२३ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

शिशिर भण्डारीले यसरी रुकुम घ’टनाको स’त्यत’थ्य १२ दिनपछि खु’लाए : बेहुली लिन गएका नवराजहरु किन भेरीमा ब’ग्न पर्यो त(भिडियो)

प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका छन्’ भन्ने म्यासेज नगरिदिएको भए जाजरकोटका नवराज विश्वकर्मा लकडाउनका बेला भेरी नदी तरेर पल्लो गाउँ जान हतारिने थिएनन् । प्रेमिकालाई घर भित्र्याउने सपना साँचेका उनी भेरी त तरे तर प्रेमिकाको हात समाएर घर फर्कन पाएनन् ।

आफ्ना पाँच साथीसहित उनी भेरीमै वि’लिन भए । २०७७ जेठ १० गते रुकुमपश्चिमको सोतीगाउँकी ती किशोरीले नवराज विश्वकर्मालाई सम्पर्क गरिन् । आफ्नो परिवारले अर्कै केटासँग विवाह गराउन लागेको तर आफूले स्वीकार नगरेको बताउँदै आफूलाई लिन साथीहरूसहित आउन आग्रह गरिन् ।

नवराजले १९ जना साथीहरूलाई साताअघि नै छिट्टै प्रेमिकालाई भगाएर ल्याउने योजना बनाएको भन्दै सघाउन सहयोग मागेका थिए । तर, पछिल्लो म्यासेज आएपछि उनीसँग कुर्ने धैर्य भएन । त्यसपछि के भयो ? भिडियो हेर्नुस

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x