logo
Advertisement

मङ्गलबार साँझ गम्भी’र अवस्थामा फे’ला परेका नेपाली किशोरको हङकङमा मृ”त्यु

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

मङ्गलबार साँझ गम्भी’र अवस्थामा फे’ला परेका नेपाली किशोरको हङकङमा मृ”त्यु

हङकङमा एक नेपाली किशोरको मृ”त्यु भएको छ । झापा सुरुङ्गाका १७ वर्षीय किशोर सन्जोक श्रेष्ठ हाल वान चाई मा बसोबास गर्दै आएका थिए ।
मङ्गलबार साँझ ग’म्भी’र अवस्थामा फे’ला परेका उनलाई अस्पताल उपचारको लागि लगिएको थियो ।

तर, अस्पतालमा उपचारको क्रममै उनको मृ”त्यु भएको हो । हाल उनलाई केनेडी टाउनस्थित भिक्टोरिया सार्वजनिक श’वगृहमा राखिएको छ । हङकङस्थित झापा मञ्का उपाध्यक्ष राजु चाम्लिङले नेपालखरसँग भने, ‘पो’स्टमो’र्टमको नतिजा नआएसम्म मृ”त्युकाे कारणबारे यसै भन्न सकिन्न ।’

मृतक हङकङमै जन्मिएर हङकङमै अध्ययन गर्दै आएका थिए । उनी आफ्ना दाई र आमासङ्ग वान चाईमा बस्दै आएका थिए । केही समय अगाडि सोही क्षेत्रमा बसोबास गर्दै आएकी एक नेपाली महिलाले भवनको छतबाट हा’म फा’ली आ’त्मह’त्या गरेकी थिइन् । – मगेन्द्र राई

Recent Comments

Top