मङ्गलबार साँझ गम्भी’र अवस्थामा फे’ला परेका नेपाली किशोरको हङकङमा मृ”त्यु
हङकङमा एक नेपाली किशोरको मृ”त्यु भएको छ । झापा सुरुङ्गाका १७ वर्षीय किशोर सन्जोक श्रेष्ठ हाल वान चाई मा बसोबास गर्दै आएका थिए ।
मङ्गलबार साँझ ग’म्भी’र अवस्थामा फे’ला परेका उनलाई अस्पताल उपचारको लागि लगिएको थियो ।
तर, अस्पतालमा उपचारको क्रममै उनको मृ”त्यु भएको हो । हाल उनलाई केनेडी टाउनस्थित भिक्टोरिया सार्वजनिक श’वगृहमा राखिएको छ । हङकङस्थित झापा मञ्का उपाध्यक्ष राजु चाम्लिङले नेपालखरसँग भने, ‘पो’स्टमो’र्टमको नतिजा नआएसम्म मृ”त्युकाे कारणबारे यसै भन्न सकिन्न ।’
मृतक हङकङमै जन्मिएर हङकङमै अध्ययन गर्दै आएका थिए । उनी आफ्ना दाई र आमासङ्ग वान चाईमा बस्दै आएका थिए । केही समय अगाडि सोही क्षेत्रमा बसोबास गर्दै आएकी एक नेपाली महिलाले भवनको छतबाट हा’म फा’ली आ’त्मह’त्या गरेकी थिइन् । – मगेन्द्र राई
Recent Comments