logo
Advertisement

ल’क’डाउनमा समाजसेवातिर ल’म्केका साहरुखले यस्तो फिल्म बनाउदै

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

ल’क’डाउनको प्र’भाब अहिले जताततै देखिन थालेको छ । यसको असरबाट् फिल्मी नगरि अ’छुतो रहनसकेको छैन । यसै बिच भारतीय मिडियाका अनुसार बलिउड नायक साहरुख खानले ल’क’डाउनको समयमा सामाजिक कामलाई ती’व्रता दिइरहेका छन् । साहरुखले कोरोनाको समयमा गरेको सहयोगको लागी स’र्वत्र प्रशंसा पनि भइरहेको छ।

साहरुख खानले ल’क’डाउनको समयमा नै आफ्नो नयाँ फिल्मको तयारीलाई पनि ती’व्रता दिएका छन् । ल’क’डाउन पूर्ण रुपमा खुलेसँगै साहरुखले यो फिल्मको छायांकन सुरु गर्नेछन् । साहरुखले नयाँ फिल्मका लागि निर्देशक, लेखक र छायाकार फाइनल गरिसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनको फिल्मलाई राजकुमार हिरानीले निर्देशन गर्ने बताइएको छ।

यस फिल्मलाई सामाजिक कथावस्तुमा तयार पारिने बताइएको छ । यसपटक साहरुख सरकारले सञ्चालन गरिरहेको जनचेतनामूलक कुनै कथालाई कमेडी शैलीमा पर्दामा उतार्ने प्रयास गर्नेछन् । सन् २०१८ मा फिल्म ‘जिरो’ रिलिजपछि उनको कुनै पनि फिल्म घोषणा गरिएको थिएन ।

Recent Comments

Top