logo
Advertisement

पानीमा डुबिरहेको मान्छेलाई हात्तीको बच्चाले पानीमा हामफालेर बचायो ज्यान

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

भारतको केरेलामा एउटा प्रेग्नेन्ट हातिलाई मानिसहरुले पटकाले भरिएको खाना खान दिएका थिए । उक्त खानाले गर्दा उसको मृ*त्‍यु भयो । एक नदिको बिचमा उभिदा उभिदै उक्त गर्भवती हात्तीको मृ*त्‍यु भएको थियो । उक्त तस्बिर हेरेर धेरै बलिउड कलाकार लगायत कैयौ सस्थाले तेस किस्मको काम गर्ने आरोपितलाई खोजेर कार्वाहिको माग समेत गरेका छन् ।

यही खबरको बिचमा एक भिडियो सामाजिक संजालमा निक्कै भाईरल भईरहेको छ । उक्त भिडियोमा एक डुबेका बालकलाई एक हात्तीको बच्चाले डुब्नबाट बचाएको छ । उक्त भिडियोमा एक बच्चा पानीमा डुबिरहेको बेला हात्तीको बच्चा पानीमा गएर उक्त बच्चालाई पानीबाट उद्दार गरेको छ । तर उक्त बच्चा पानीमा पौडी खेलिरहेको थियो तर हात्तीको बच्चालाई शायद त्यो बच्चा डुबेको जस्तो लागेर उसलाई बचाएको हो ।

यही भिडियो शेयर गर्दै केरेलाको घटनालाई तुलना गर्दै भनिएको छ कि केरेलामा मान्छेले गर्भवती हात्तीको ज्यान लियो तर एक हात्तीले तेही स्वार्थी मान्छेको ज्यान बचायो । यो हेर्दा लाग्छ अहिले मान्छेमा भन्दा हात्तीमा मानबता छ । उक्त भिडियोमा सुन्न सकिन्छ कि उक्त ब्यक्तिले सो हात्तीलाई धन्यवाद प्रकट गरेका छन् ।

Recent Comments

Top