logo
Advertisement

भो’कका कारण एक मजदुरले गरे आ*त्माह*त्याको प्र’यास

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

कोरोनाले रोग मात्र निम्त्याएन धेरैको मानसिकतामा नक*रात्मक बि*कार पनि पै’दा गरिदिएको छ । कोही भो’कले कोही ॠ’णले त कोही मा’नसि’क त*नाबले पी*डित भएका छन् । यस्तै एक उदाहरण हो हेटौंडाको एक मजदुरको । हेटौंडा–४ का एक मजदुरले यसै साता आ*त्मह*त्या प्र’यास गरे ।

छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए । लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैंसे पुरुषले आ*त्मह*त्या प्रयास गरेका थिए ।

‘मजदुरी गरेर जीविका चलाउँदै आएका उनले आफ्ना ससाना चार छोराछोरीलाई यो खाऊ भन्ने दिन केही दिन नसकेपछि आफू म*र्ने निधो गरेका रहेछन्,’ स्थानीय मिलन श्रेष्ठ भन्छन् । लकडाउनका कारण काम बन्द भएपछि दैनिक ज्या’लादारी गरी जीविका चलाउँदै आएका मजदुरको दैनिकी क’ष्टक’र बन्दै गएको छ ।

Recent Comments

Top