logo
Advertisement

अमेरिका च’र्क’दो अ’न्दो’लनमा बाराक ओबामाको साथ : भन्छन् अब ट्रंपको घ’मण्ड च’कनाचु’र हुने बेला आयो

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

अमेरिका च’र्क’दो अ’न्दो’लनमा बाराक ओबामाको साथ : भन्छन् अब ट्रंपको घ’मण्ड च’कनाचु’र हुने बेला आयो

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको ग’हिरो जातीय र सामाजिक–आर्थिक असमानता उ’जागर भएसँगै उ’त्पन्न ऐतिहासिक सं’कटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तु’ल्याउनु भएको छ । आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावको पूर्वसन्ध्यामा ओबामाको सक्रियतालाई अ’र्थर्णपू रुपमा लिइएको छ । ओबामाले आगामी चुनावमा रिपब्लीकन पार्टीबाट पुनः उम्मेदवार हुन लाग्नु भएका राष्ट्रपति डोनाल्ड ट्रम्पको क’डा आ’लोच’ना गर्ने सहजै अ’नुमान गरिएको छ ।

गत बुधबार पूर्व राष्ट्रपति ओबामा मिनियापोलिसमा जर्ज फ्लोयडको मृ”त्युपछिको नागरिक अ’शान्तिबारे युवासँग भ’र्चुअल सभाहल बैठकमा सहभागी हुनुभयो । ओबामाले “मतदान वि’रुद्ध बि’रोध प्रदर्शन, राजनीति र सहभागिता वि’रुद्ध नागरिक अवज्ञा र प्रत्यक्ष कार्य” जस्ता विषयमा “इन्टरनेट बहस” लाई अ’स्वीकार गर्नु भएको छ । “अहिले यो नभए त्यो भन्ने होइन । यो दुबै पक्ष हो र यथार्थ परिवर्तन ल्याउनको लागि हो,” उहाँले टाउन हलमा भन्नुभयो । “हामीले समस्यालाई प्रकाश पार्नु पर्दछ र शक्तिमा रहेकाहरुलाई सोध्न सक्नु पर्दछ, तर हामीले त्यसलाई पनि व्यावहारिक स’माधान र कानुनमा रु’पान्तरण गर्नु पर्दछ ।”

ओबामाले फ्लोयडको मृ त्युका कारण भइरहेको वि’रोधलाई नीति परिवर्तनमा रुपान्तरित गर्न आ’ह्वान गर्नुभयो । उहाँले सुरक्षित प्रहरी सेवा तथा समुदाय र कानुन कार्यान्वयन गर्ने निकायहरुबीचको आपसी विश्वास बढाउनेतर्फ युवाले विशेष ध्यान दिनुपर्दछ भन्नुभयो । उहाँले “देशका सबै मेयरहरुलाई सु’रक्षा परिचालनको बारेमा स’मीक्षा गर्न” आग्रह गर्दै “योजनाबद्ध सुधारहरुको कार्यान्वयन”लाई प्राथमिकता दिनुपर्नेमा जो’ड दिनुभयो । “हामी अहिले राजनीतिक बहसका बीचमा छौं,” ओबामाका लामो समयदेखिका मित्र एवं सल्लाहकार भ्यालेरी ज्यारेटले बताउनुभयो । “पूर्व राष्ट्रपति ओबामा पदमा नरहे पनि मुलुकभित्रको यस बहसमा संवाद गर्न इच्छुक हुनुहुन्छ ।”

यस गोलमेच बैठकमा ओबामाले अहिलेको अ’रा’जकता र १९६० को दशकको आ’न्दोलनको बीचमा समानता रहेकामा जो’ड दिनुभयो । तर, उहाँले सर्वेक्षणहरुले धेरै अमेरिकीले आजका प्रदर्शनलाई समर्थन गरेको देखाए पनि एउटा सानो संख्याका उ’त्तेजक एवं हिं’सात्मक कृयाकलापले मूल मु’द्दालाई ओ’झेलमा पार्ने ख’तरा रहेको बताउनुभयो । तैपनि, उहाँले यस मु’द्दामा वि’रोधको स्वर केही क्ष’ण द’बे पनि समाजभित्र वि’रोधी भावना यथावत रहिरहने ख’तरा छ भन्नुभयो । ओबामाले आगामी राष्ट्रपतिको उम्मेदवारका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनलाई समर्थन गरिसक्नु भएको छ । नोभेम्बरको चुनाव अघि ओबामालाई चुनावी अभियानमा सहभागी गराउन बाइडेनको चुनाव प्रचार समितिले योजना बनाइरहेको थियो ।

गत महिना ऐतिहासिक रूपमा अश्वेत विद्यार्थीहरु पढ्ने कलेज र विश्वविद्यालयका स्नातकहरूलाई स’म्बोधन गर्दै ओबामाले कोरोनाभाइरसको महामारीले ट्रम्प प्रशासनको परिस्थिति पूर्ण रूपमा उ’दा’ङ्गो भएको बताउनुभयो । तर, फ्लोयडको मृ त्युप्रति देशको पहिलो काला राष्ट्रपतिबाट बढी नै क’डा प्रतिक्रिया प्राप्त भएको छ । अश्वेत नागरिक फ्लोयडको गर्धनमा एक श्वेत प्रहरीले घुँडाले धेरै मिनेटसम्म थि चेपछि मृ त्यु भएको थियो । गत हप्ता एक लामो लिखित वक्तव्यमा ओबामाले लाखौं अमेरिकीहरूले कोरोना महामारीको कहरबाट जनजीवन सामान्य बनाउनै लाग्दा अमेरिकाकै एक अश्वेत नागरिकमाथि र’ङ्गको आधारमा भि’न्न व्यव’हार होला भन्ने अनुमानसम्म गर्न सक्ने अवस्थामा नरहेको बताउनुभएको थियो ।

“यो सन् २०२० को अमेरिकामा सामान्य घ’टना होइन । यो घ’टना सामान्य हुनै सक्दैन,” ओबामाले लेख्नुभएको छ । पूर्व राष्ट्रपति ओबामाको वयानपछि दिनभरि नै त’नाबको अवस्था सिर्जना भइसकेको छ । ट्रम्पले देशका विभिन्न शहरमा प्रहरी का’रबाहीको वि’रोधमा भइरहेका प्रदर्शन रो’क्न सेना समेत प’रिचालन गर्ने ध’म्की दिनुभएको छ । देशभित्र जारी कतिपय प्रदर्शन हिं सात्मक बनेका छन् । बाइडेनको प्रचार संयन्त्रले पूर्व राष्ट्रपति ओबामाको सक्रियतालाई स्वागत गरेको छ । एजेन्सी ।

Recent Comments

Top