logo
Advertisement

‘एसइई’ दिने विद्यार्थीहरुका लागि सरकारले यस्तो तया’री गर्दैछ : कक्षा ११ र १२ को परीक्षाका बारे पनि नि’र्णय गर्दै

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

‘एसइई’ दिने विद्यार्थीहरुका लागि सरकारले यस्तो तयारी गर्दैछ : कक्षा ११ र १२ को परीक्षाका बारे पनि नि’र्णय गर्दै

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र नि’र्णय गरिने जानकारी दिनुभएको छ । शिक्षा पत्रकार सञ्जा’ल (इजोन)ले आज आयोजना गरेको भ’र्चुअल संवादमा उहाँले ती परीक्षाका विषयमा विभिन्न तीन विक’ल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचो’डमा पुगिने बताउनुभयो ।

उहाँले अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा स’किँदैन, परीक्षा सञ्चालन गर्न स’म्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मा’न्यता दिन कस्तो कानूनी उ’पाय अ’वलम्बन गर्नुपर्छ र कक्षा १० को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा स’किँदैन भन्ने विक’ल्पका मन्त्रिपरिषद्ले नि’र्णय गर्ने जानकारी दिनुभयो ।

उहाँले ब’न्दाब’न्दीपछि अ’न्तिममा शिक्षण संस्था नै खुल्ने र त्यतिञ्जेलका लागि अस्थायी स’माधान गर्न वै’कल्पि’क प्रणालीबाट विद्यार्थीको सिकाइ स’हजीकरण निर्देशिका कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नुभयो । ‘आगामी असार १ गतेबाट विद्यालय खो’ल्न खो’जिएको होइन’, उहाँले भन्नुभयो, त’त्कालका लागि वि’कल्प मात्र हो ।

४५ दिनपछि पनि यस्तै अवस्था रहेमा विभिन्न तीन योजनाका साथ अगाडि बढ्नेछौँ । दशैँ अगाडि कसरी जाने र दशैँ पछाडि कसरी जाने भन्ने योजना बन्नेछ । मन्त्री पोखरेलले निर्देशिका कार्यान्वयनमा स्थानीय तहको भूमिका नै महत्वपूर्ण हुने स्पष्ट गर्दै भन्नुभयो, ‘पहिलो १५ दिनको काम हेरौँ । सबै विद्यार्थी त्यसबाट ला’भान्वित भए त्यसलाई शैक्षिक स’त्रसँग जो’ड्न सकिन्छ र त्यसले औ’पचारिक मा’न्यता पाउने छ ।’

Recent Comments

Top