logo
Advertisement

नविन रोका भन्छन् ‘हिन्दुधर्म र दर्शन अ’तिबा’द र विभेदको मुख्य ज’ड हो, बाबुरामले भने झै जात पनि फे’रैं धर्म फे’रौं

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

नविन रोका भन्छन् ‘हिन्दुधर्म र दर्शन अ’तिबा’द र विभेदको मुख्य ज’ड हो, बाबुरामले भने झै जात पनि फे’रैं धर्म फे’रौं

नेपाललाई जातिय छु,वाछु,त मु,क्त राष्ट्र घोषणा संवैधानिक रुपमै गरी सकिएको छ । जातिय वि,भेद र छु,वाछु,त कसैले गर्छ भने त्यसलाई कानुनी सजायको व्यवस्था गरेको कुरा पनि नेपालको कानुनमा उल्लेख गरिएकै छ । तर, यसको कार्यान्वयन पक्ष फि,तलो भएको कुरा समाजमा घ,टिरहने विभिन्न वि,भेद जन्य घ,टनाहरुको प्रमाण नै हो । जातिय वि’भेदको फोड्नै नसकिने पर्खाल हाम्रो समाजमा अझैंपनि छ भन्नकालागी पछिल्लो समय पश्चिम रुकुम र जाजरकोट जोडिएको घ’टनालाई लिन सकिन्छ ।

र, अझैंपनि समाजमा ठुला जात भन्ने तक्मा पाएकाहरुले साना जात भनेर छुट्याईएकाहरुलाई कसरी वि’भेद गर्दा रहेछन् भन्ने कुराको यो ज’ल्दोब’ल्दो उदाहरण पनि हो । यतिखेर हाम्रो देशमा अन्तरजातिय प्रेम गरेका नवराज र उनको बलिदानको कुराले निकै नै चर्चा पाईरहेको छ । यो विषयमा सम्बन्धित निकायका संघसंस्थाले त आफ्ना धारणाहरु सार्वजनिक गरिरहेकै छन् नै साथै संसदमा पनि यस्ले उक्तिकै स्थान पाएको छ ।

यो घ’टनाले स्थान पाउनुमा जनप्रतिनीधिकै योजनमा नवराज र उनका साथीहरुको ह’त्या भएको भन्ने कारण पनि एउटा हो । यो त तत्काल घ’टेको घ’टना भएर पनि हुन सक्छ स्थानिय स्तरदेखि राज्यका नीति नियम बनाउने तह र तप्कामा रहेका सबैले च’र्को आवाज यतिबेला उठाई रहेका छन् । यस्ता घ’टना त हाम्रो देशमा दिनानुदिन कैयौं घ’टि नै रहेका हुन्छन् । फरक यत्ति मात्र हो कि घ’टनाको प्रकृतिले ती घ’टनाहरुले न्यायकालागी स्थान पाईरहेका हुँदैनन् ।

तिनै घ’टनाहरुलाई उजागर गरेर राज्यको ध्यानकर्षण गराउनकोलागी सबैले आ–आफ्ना भूमिका र जिम्मेवारी निभाउँदै आईरहेका पनि छन् । तिनै मध्यका एक सामाजिक अभियन्ता हुन् नविन रोका मगर पनि । उनले वर्षौदेखि राज्यबाट दलित, आदिबासी जनजाति लगाएतक उत्पिडिनमा पारिएका विभिन्न जाति, समूदाय तथा वर्गको समानता, सामाजिक न्याय र अधिकार प्राप्तिकालागी विगत २२ वर्षदेखि आफुलाई यस क्षेत्रमा खटाईरहेका छन् ।

राज्यको नजरमा वर्षौदेखि हेपिंदै आएको रोल्पा र त्यसको पनि मगरात बस्तिको थबाङ्ग गाउँबाट उदायका नविनमा जातिय विभेदको अन्त्य सदाकालागी हुनु पर्छ भन्ने सोंच उनको नाम जस्तै नविन छ ।

२२ वर्ष अघि जातिय वि’भेद वि’रुद्धको अभियान र आन्दोलनमा रोल्पाको थबाङ्ग गाउँपालिका वडा नं. ४ उवा गाउँबाट उनको यात्रा शुरु भएको थियो । विभिन्न आ’रोह अ’वरोह पार गरेर अहिले उनै नविन, मगर संघका केन्द्रिय अध्यक्ष, अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल आदिबासी जनजाति महासंघको उपाध्यक्ष तथा प्रवक्ता बन्न सफल भएका छन् ।

यी संघ संस्थाहरुमा आवद्ध रहेर समाजमा जरा गाडेर बसेको जातिय वि’भेदको वि’रुद्ध आवाज उठाउँदै र राज्यका निकायहरुलाई ख’बरदारी गर्ने काम गरिरहेका छन् । – रुपनी जि.एम

Recent Comments

Top