logo
Advertisement

सांसद विश्वकर्मा भन्छन् ‘दलित शब्द संविधानबाट ह’टाईए वा दलितलाई दिईएको को’टा खा’रेज भए अर्को सु’नामी आउंनेछ’

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

सांसद विश्वकर्मा भन्छन् ‘दलित शब्द संविधानबाट ह’टाईए वा दलितलाई दिईएको को’टा खा’रेज भए अर्को सु’नामी आउंनेछ’

दक्षिण अफ्रिकामा सन् १९६५ मा जब रङ्गभे’दनीतिको आ’न्दोलन चलिरहेको थियो, त्यसबेला आ’न्दोलनको क्रममा भेला भएका ६९ जना कालाहरुलाई ह’त्या गरिएको थियो । त्यस घटनापछि संयुक्त राष्ट्रसंघले जारी गरेको जातिय वि’भेद उन्मुलन गर्ने घोषणा ग¥यो । नेपाल संयुक्त राष्ट्रसंघको उक्त घोषणा मान्ने एक सदस्य राष्ट्रका रुपमा रहेको देश हो ।

सोही अनुरुप प्रत्येक वर्ष मार्च २१ मा सबै प्रकारका जातिय वि’भेद उन्मुलन दिवस मनाउँदै आएको छ । जातिय वि’भेदको सन्दर्भमा नेपाललाई पनि छु’वाछु’त मु’क्त राष्ट्र भनेर संविधानकै धारा उपधारामा लेखिएकै छ । संवैधानिक रुपमै नेपाललाई जातिय वि’भेद मुक्त राष्ट्र भनेर घोषणा गरिएता पनि त्यो व्यवहारमा लागु हुन सकेको छैन भन्ने कुरालाई तत्काल पश्चि रुकुम र जाजरकोट घ’टनाले प्रष्ट पारेको छ ।

कानूनले समेटेको कुरालाई कार्यान्वयन गराउनकोलागी विभिन्न संघ संस्थाहरुले पनि आ–आफ्नै भूमिका खेलिरहेका छन् । संघ संस्थाले खेलेको भुमिकाको पनि खासै प्रभाव पर्न सकेन भन्ने कुराको ज्वलन्त उदाहरण हो पश्चिम रुकुम र जाजरकोट घ;टना । यसै विषयलाई लिएर अहिलेसम्म नेपालको संसदमा विभिन्न दलका सांसदहरुले च;र्काच;र्की रुपले आफ्नो विचारहरु पस्किरहेका छन् ।

संसदकै ध्यानाकर्षण गराउँदै दोषिलाई का’र्वाहीको माग गर्दै र पि’डितले न्याय पाउनु पर्छ भन्दै च’र्को रुपमा संसदमा आवाज उठाउने मध्यका एक हुन् सांसद मिन विश्वकर्मा पनि । पुर्व धरानका उनी नेपाली कंग्रेसको केन्द्रिय सदस्य पनि हुन् । उनले जाजरकोटको घ’टना मात्रै हैन जातिय वि’भेदको विषयमा विगत लामो समयदेखि राज्यका विभिन्न निकायलाई खबरदारी गर्दै आएका छन् ।

Recent Comments

Top