logo
Advertisement

नवराज विक घ’टनामा प्रहरीको प्रतिक्रिया : ह”त्यारा भए का’रबाही हुन्छ, जातिय घ’टना भन्दा पनि केटी भ’गाउने मुख्य का’रक(भिडियो)

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

नवराज विक घ’टनामा प्रहरीको प्रतिक्रिया : ह”त्यारा भए का’रबाही हुन्छ, जातिय घ’टना भन्दा पनि केटी भ’गाउने मुख्य का’रक(भिडियो)

रुकुम-जाजरकोट घ’टनाका विषयमा पहिलो पटक प्रहरीले आफ्नो कुरा सार्वजनिक गरेको छ । जजारकोटका डिएसपी किशोर कुमार श्रेष्ठले सो घ’टनामा अहिले सम्म के भएको छ भन्ने विषयमा केही कुरा खु’लाएका छन् । उनले सामाजिक सञ्जालमा आएका मनगढन्ते कुराहरुप्रति भने गु’नासो गरेका छन् । नवराज विकको परिवारका सदस्य र उनको प्रेमिका भनिएकी युवतीका परिवारका सदस्यसंग कुरा गरेर आफुखुसी समाचार बनाइएका छन् । प्रहरीले यो घ’टना केटी भ’गाउने विषयमा भएको परिस्कृत रुप भएको बताएको छ ।

प्रहरीले स्थानियले ति युवकलाई भएको बताएका छन् । स्थानियले ल’खेटेर लैजाँदा, केहीलाई कु’टिएको, केही आफै नदिमा हाम फा’लेको अवस्था देखिएको प्रहरीले जनाएको छ । यो विषयमा सम्बन्धित पक्षवाट जा’हेरी आइसकेको, सबै मृ’तकको पोष्टमार्टम रिपोर्ट आइसकेको र घ’टनाको अ’नुसन्धान सुरु भइसकेको प्रहरी डिएसपी श्रेष्ठले बताएका छन् । केटाकेटी आफुखुसी गरेको नि’र्णय नै स’मस्या भएको प्रहरीको भनाई छ ।

अभिभावकको नि’र्णय वि’ना उमेर नपुगे आफुखुसी नि’र्णय गर्दा यति ठूलो स’मस्या निम्तिएको प्रहरीले प्रारम्भिक प्रतिकृया दिएको छ । सो घ’टनाका बारेमा विभिन्न कुराहरु वाहिर आएका छन् । नवराज विकले आफ्नो प्रमिका भ’गाएर ल्याउन आफ्ना साथी जम्मा गरेर केटीको घरतिर गएको देखिन्छ, प्रहरीले भनेका छन्, केटीको घर पुगेपछि केटीको आमाले गा’ली ग’लौज गरेपछि फर्किएका युवाहरुलाई स्थानिले ल’खेट्दै जाँदा उनीहरु भा’ग्दै गएर नदि छेउ पुगेका छन् । सो क्रममा केहीलाई कु’टपि’ट भएको छ ।

कतिपय केटाहरु आफु जोगिन आफु जो’गिन नदिमा पसेका छन् । कति नदि पार भए कति पार हुन नसकेको देखिन्छ । उनीहरु एकै ठाउँवाट जम्मा भएको नभई बिच बिचमा जम्मा भएर गएका कारण प्रहरीले बाटोमा नदेखेको बताए । नवराजले साथीलाई फोन गरेर बोलाएका कारण एक्ला एक्लै केटाहरु रुकुम नजिकै जम्मा भएको देखिन्छ, उनले भने, त्यसैले प्रहरीले देखेन । बाहिरी कुरामा विश्वास नगर्न प्रहरी डिएसपीले भने, प्रहरी घ’टनास्थलमा पुग्दा श”व हात बाँधिएको अवस्थामा नभएको बताएका छन् ।

पि’टेर ह त्या गरिएको हो वा कसरी निधन भयो भन्ने विषयमा अ’नुसन्धान पछि मात्रै खु’ल्ने बताए । सबैको पो’ष्टमा’र्टम रि’पोर्ट नआएका कारण घ’टनाका विषयमा त्यसै भन्न नमिल्ने बताए । सर्वसाधारणले अनुमान गरेका आधारमा प्रहरीले बोल्न नमिल्ने भन्दै उनले पो’ष्टमार्टम रिपोर्टका आधारमा मात्र अ’नुसन्धानलाई अघि बढाउने बताए ।

उनले घ’टनाको हरेक एंगलवाट अ’नुसन्धान भइरहेका कारण अन्दाजका भरमा केही भन्न नमिल्ने बताए । उनले सिआइवी, गृहमन्त्रालयको सहसचिव स्तरीय टोली र स्थानिय प्रहरीले छुट्टा छुट्टै अ’नुसन्धान गरिएको बताएका छन् । उनले अहिले सम्म घ’टनामा संलग्न भएको अभियोगमा १८ जना प’क्राउ परेको र थप २ जना फ’रार रहेको बताएका छन् ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x