logo
Advertisement

साथीको लहलहैमा लागेर मेरो छोराले ज्या’न गुुमायो, तर दलितले न्या’य पाउंनु पर्छ भन्दैछन् : शाही र मगरले पनि ज्या’न दिएका छन्

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

साथीको लहलहैमा लागेर मेरो छोराले ज्या’न गुुमायो, तर दलितले न्या’य पाउंनु पर्छ भन्दैछन् : शाही र मगरले पनि ज्या’न दिएका छन्

लहल’हैमा लागेर मेरो छोराले ज्या”न गु’मायो । नवराज विकको लागि आफ्नो छोराले ज्या’न गु’माए पनि उनीहरुका बारेमा कसैले नबोलेको भन्दै एक आमाले बि’लौना गरेकी छन् । नवराज सहित उनका छोरा गणेश वुढामगरको श”व पनि फे’ला परेपछि कि’रिया बसेकी आमाको बि’लौना हो यो । पदम बहादुर बुढामगरका २ छोरा थिए । यिनी छोरालाई पढाउनका लागि उनी भाडामा बस्न जाजरकोट आएका थिए ।

छोराको भविष्यका लागि भन्दै आफ्नो जन्मघर छो’डेर जाजरकोट आएका उनी एउटा छोरा गु’माए । गणेशवहादुर बुढामगरको नि”धन पछि उनी कि’रिया बस्ने घर पनि पाएनन् । बस्दै आएको घरवाट घरभेटीले नि’कालिदिएपछि उनी छोराको कि’रिया गर्न नजिकै रहेको खानेपानी भवनमा पुगेका छन् । दुई छोरा मात्र थिए । उनीहरुकै भविष्यका लागि उनी सल्यानवाट जजारकोट आएका थिए । सल्यानमा परिवार छन्, वुवा आमा सबैलाई छो’डेर उनी यहाँ आएका थिए ।

राम्रो शिक्षा दिएर भविष्य सपा’र्न भन्दै सबैलाई गाउँमा छो’डेर छोराहरुलाई लिएर आएको बताएका छन् । गणेश कहिल्यै भेरीमा पौडि खेल्न जान्थेनन् । उनलाई पौडी खोल्न पनि आउँथेन । गाउँलेले घेरा हालेर ल’खेटेका कारण उनी नदिमा हामफालेको हुनसक्ने भनेर गरिएको प्रश्नमा उनले त्यसो नभएर उनलाई भेरीमा फा’लेको बताएका छन् ।

त्यो दिनको घ’टना सम्झदै बुवाले भने, त्यो दिन आमा काममा गइसकेको थियो । छोरालाई खाना खा भने । हुन्छ खान्छु भन्थ्यो । कतिवेला गयो थाहा नै भएन । आमाले बि’लौना गर्दै भनिन्, हामीले निकै परिश्रम गरेर छोरा हु’र्कायौं, पढायौं । अहिले साथीको लहै लहैमा लागेर ज्या’न गु’मायो । हामी इन्डियामा पनि बसेका छौं त्यहाँ मानिस नि’धन हुँदा यस्तो अ’न्याय हुन्थेन ।

तर, हाम्रै नेपालमा यस्तो अ’न्याय हुने रहेछ । छोरा गु’माएको पि’डा छ, यस्तो बेलामा कि’रिया गर्न मिल्दैन भनेर पस्न दिएन । त्यो घरमा कि’रिया गर्दा देउता लाग्छन्, पाठा च’ढाउनुपर्छ भन्दै बस्न दिएनन्, बरु जति पाठा च’ढाउनु परेपनि च’ढाउँथे । मेरो छोरासंग सबै साथै त्यही घरमा बसेर पढ्थे मेरो छोराको आ’त्मा त्यही घरमा आउँछ होला । त्यही घरमा कि’रिया गर्न पाए हुन्थ्यो । तर, पाइएन ।

उनले घ’टनामा दलित मात्र नभएर अन्य जातका युवाको पनि नि’धन भएको भएपनि यसलाई जातिय नारा बनाएको भन्दै गु’नासो गरेकी छन् । दलित युवाको लहै लहैमा लागेर शाही र मगरले पनि ज्या’न गु’माए । तर, यिनीहरुका बारेमा कोही बोल्दैन उनले दुखी हुँदै भनिन् । जसको लागि गएको थियो उसकै मात्र नाम छ, खै किन यस्तो गर्छन , दलित समुदायको मात्र नाम छ उनले बि’लौना गर्दैै भनिन्, मेरो छोरालाइ न्या’य कसले दिन्छ ?

Recent Comments

Top