logo
Advertisement

अभिनेत्री श्र’द्धा कपुर मा’क्स ल’गाएर बजारमा सामान कि’न्न ग’एपछि…

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

बलिउड अभिनेत्री श्र’द्धा कपूर हालै सामाजिक सं’जालमा मुखमा मा’क्स ल’गाएका तस्विर शेयर गरेकी छिन् । उनी मुखमा मा’क्स ल’गाएर पसलमा तरकारी कि’न्न नि’स्केकी हुन् । दैनिक उपभो’ग्य सामान कि’न्न भाइसँगै पसलमा पुगेकी श्र’द्धाले तस्विर शेयर गर्दै स्टाटस लेखेकी छिन् ।

कोरोना भा’इरसका कारण भारतमा गरिएको ल’क’डाउनका कारण दुई महिनादेखि घरमै समय बिताएकी उनि लामो समय पछि बाहिर निस्केको बताएकी छिन् । उनले यो समयमा बिभिन्न किसिमका भिडियो र तस्विर शेयर गर्दै फ्यानहरुलाई मनोरन्जन दिइरहेकी छिन् ।

उनले स्टाटसमा लेखेकी छिन् धेरै समय पछि पसलमा आएकी छु । र, यो समयमा घरबाट कोहि पनि बाहिर ननिस्कनु होला । श्र’द्धा पछिल्लो समय फिल्म ‘बागी–३’मा देखिएकी थिईन् । उक्त फिल्मले बक्स अफिसमा राम्रो व्यपार गर्न सफल भयो । – एजेन्सी

Recent Comments

Top