logo
Advertisement

अमृत सापकोटा : इन्द्रेणीमा कमला घिमिरेसंग दोहोरी खेलेर भा’इर’ल अमृत र उनकी श्रीमती सुनिता बिचको रमाईलो दोहोरी

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

अमृत सापकोटा : इन्द्रेणीमा कमला घिमिरेसंग दोहोरी खेलेर भा’इर’ल अमृत र उनकी श्रीमती सुनिता बिचको रमाईलो दोहोरी

दोहोरी गाएर भा’इरल भएका लोक गायक अमृत सापकोटा र सुनिता बागदास बीच ब’बाल दोहोरी च’लेको छ । उनीहरु बिचको दोहोरीले तह’ल्का पि’टे संगै यो समय बजारमा उनीहरुको मा’ग छ । तर, लक डाउनकै कारण बा’ध्य भएर घरमै बस्नु परेको छ । अहिलेको परिस्थितिमा उनीहरुको दोहोरी कु’रेर बस्ने धेरै छन ।

सोहि कारण हुन सक्छ अमृत र सुनिता बिचको दोहोरी हेरेर यो समय सबै खुसि व्यक्त गरिरहेका छन । दोहोरीमा तह’ल्का पि’टेका यी जोडीलाई लक डाउन निकै लागेको छ ।

दैनिक स्टेजमा जाने अमृत अहिले घरमै थ’न्किएका छन । उता २ बर्षिय छोरी पनि निक्कै रमाईलो गर्ने गर्छिन । कुराकानीकै क्रममा एक्कासी छोरीले दोहोरी गाउन आइपुगिन । हेरौ यो बिशेष कुराकानी :

Recent Comments

Top