logo
Advertisement

फेरी अर्का स्वास्थ्यकर्मी कु’टिए ? कोरोना स’र्छ भन्दै बाटोमा हिडी रहेका डाक्टरमाथी आ’क्रमण

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

फेरी अर्का स्वास्थ्यकर्मी कु’टिए? कोरोना स’र्छ भन्दै बाटोमा हिडी रहेका डाक्टरमाथी आ’क्रमण

जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमा’थि तीन जनाको समूहले आ क्रमण गरी गम्भीर घा’इते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना स’ङ्क्रमण फै’लिने भन्दै मा’पसे गरेका स्थानीय तीन व्यक्तिले उहाँलाई गा’ली ग’लौज गर्दै ढु’ङ्गामु’ढा प्र’हार गरी घा’इते बनाएको बताइएको छ । स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बि’नाकारण आफूमाथि आ क्रमण गरेको घा’इते स्वास्थ्यकर्मी कुँवरको आ’रोप छ ।

आ क्रमण गर्ने तिनै जनालाई प्रहरीले प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिनुभयो । प’क्राउ पर्नेमा शिखर नगरपालिका–७ का नवीन खत्री, रोशन खत्री र तेज लुहार छन् । स्थानीयवासीको कु’टपि’ट तथा आ’क्रमणबाट ग’म्भीर घा’इते भएका स्वास्थ्यकर्मी कुँवरलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँस्थित ट्र’मा सेन्टर लगिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिनुभयो ।

स्वास्थ्य सामग्री लिएर दानकोट स्वास्थ्यचौकी जाँदै गरेका कुवँरमाथि उनीहरुले आ क्रमण गरेका थिए । स्वास्थ्यकर्मीलाई कु’ट’पिट गर्नेलाई पक्राउ गरी ल्याएको र आवश्यक अ’नुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी कुँवरमाथि कु’टपि’टमा संलग्नलाई पक्राउ गरेका छौँ, आवश्यक कानूनी कारवाही अगाडि बढाउने छौँ ।” कोभिड–१९ जस्तो महामारी रोगको निय’न्त्रणका लागि आफ्नो ज्या”नको परवाह नगरी दैनिक नागरिकको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कु’टपि’टको यहाँका स्वास्थ्यकर्मीले वि’रोध गरेका छन् ।

नेपाल स्वास्थ्यकर्मी सङ्घ डोटीले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी घ’टनाको घो’र भ’त्र्सना गर्दै दो’षीलाई तत्काल कानूनी का’रवाही गर्नुपर्ने माग गरेको छ । कोरोना रो’कथा’म तथा निय’न्त्रणका लागि आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कु’टपि’टले समग्र स्वास्थ्य क्षेत्रमा अ’सर परेकाले तत्काल दो’षीलाई का’रवाही नगरे कडा आ’न्दोलन गरिने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Recent Comments

Top