logo
Advertisement

नवराज बिक लागयतलाई भेरीमा बगाउंनेहरुका आमा मिडियामा : आं’शु झा’र्दै फ’रार छोरोलाई भे’टे प्रहरीलाई फोन गर्छु(भिडियो)

२१ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

नवराज बिक लागयतलाई भेरीमा बगाउंनेहरुका आमा मिडियामा : आं’शु झा’र्दै फ’रार छोरोलाई भे’टे प्रहरीलाई फोन गर्छु(भिडियो)

रुकुम जाजरकोट घटनामा प्रहरीले २० जनाको संलग्न भएको भनेपनि अहिले १८ जना निय’न्त्रणमा छन् । २ जना फ’रा’र रहेको प्रहरीले जनाएका छन् । घ”टनामा तिमीहरुको पनि संलग्नता देखियो तिमीहरुलाई पनि प्रहरीले समात्छ भनेपछि २ जना युवा भने भागेका छन् । उनीहरु पनि भर्खरका युवा छन् ।

दुई जना युवा ह’राए पछि सो घ”टनालाई थप र’हस्यम’य बनाएको भन्दै पी’डित प’क्षले आवाज उठाउँदा ति युवाका अभिभावकले भने आफुहरुले पनि उनीहरुलाई खो’जिरहेको बताएका छन् । वडाध्यक्ष समेत समातिएको घ’टनामा आफ्ना छोरा पनि सहभागी छन् भने सजाय भोग्न तयार रहेको युवाको आमा लक्ष्मीले बताइन् ।

उनले सो घ’टना हुँदा आफु आफु अर्कै घरमा बसेको बताइन् । घ’टना भएको तीन दिन सम्म आफ्नो छोरा घरमै रहेको भएपनि अहिले भने उनी भागेको आमाले बताइन् । सो घ’टना हुँदा आफ्नो छोरा पनि हेर्न गएको आमाले स्वीकारेकी छन् । सो घ’टनामा अरुलाई पक्राउ गरेको थाहा पाएपछि उनी भा’गेको बताइन् ।

सबै वयान गर्न जानुपर्छ भनेर तयार भएकै थियो तर पछि उसको दि’मागमा के च’ल्यो अनि भा’ग्यो, उनकी आमाले भनिन् । उनले छोरा सम्पर्कमा आए प्रहरीको जिम्मा लगाइदिने बताएकी छन् । मोवाइलमा फोन गर्दा मोवाइल अफ भएको बताएकी छन् । भएको एउटा छोरा त्यसरी भा’गेपछि विरामी आमा लक्ष्मी पनि चि’न्तित छन् ।

मिडियामा यो’जनाव’द्ध घ’टना हो भनेर आएको छ तर नि’ष्पक्ष रुपमा बुझेर मात्र त्यसका बारेमा समाचार बनाउन आ’ग्रह गरेकी छन् । जसले आफ्ना जवान छोरा गु’माए उनीहरुको पी’डा पनि आफुले बुझेको भन्दै उनले वा’स्तवमै दो’शीलाई का’रवाही गर्न मा’ग गरेकी छन् । उनले आफ्नो छोरा सम्पर्कमा आए प्रहरीलाई बुझाउने बताइन् ।

त्यस्तै सरस्वती मल्लका छोरा पनि अहिले सो घ’टना पछि फ’रार छन् । उनले पनि आफ्नो छोरा कहाँ छन् भन्ने आफुलाई थाहा नभएको भन्दै उनले सम्पर्कमा आए प्रहरीलाई बुझाइदिने बताएकी छन् । उनले आफ्नो छोरा चौरजहारी समान लिन गएको बेलामा वाटोमा घ”टना देखेर प्रहरीको टोलीसंगै गएको आफुले देखेको बताएकी छन् ।

उनले प्रहरीको भ्यानका पछाडी आफ्नो छोरा गएको बताइन् । उनका छोरा पनि घ’टना भएको पर्सि पल्ट सम्म आफ्नो छोरा घरमै भएको बताइन् । घ’टनामा अ’नुसन्धान गर्न भन्दै पहिलो चरणमा १० जनालाई प’क्राउ गरे पछि आफ्नो १७ वर्षको छोरा भागेको बताइन् । उनले छोरा भा’ग्ने बेलामा आफुले नदेखेको बताइन् । थप भिडियोमा हेर्नुस्

Recent Comments

Top