logo
Advertisement

कोरोनाबाट बा,च्न भारतबाट घर हिंडेका बेला बाकेमा गाडी दु,,र्घटनामा ज्या,न गु,माउने एकै परिवारका बाबु, आमा र छोरा : घरमा आमाको बे.हा.ल{भिडियो}

२१ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

कोरोनाबाट बा,च्न भारतबाट घर हिंडेका बेला बाकेमा गाडी दु,,र्घटनामा ज्या,न गु,माउने एकै परिवारका बाबु, आमा र छोरा : घरमा आमाको बे.हा.ल{भिडियो}

कोरोना मा’हामा’रीको यो समयमा देशमा अ’प्रिय घ”टनाहरुको श्रृखला पनि बढ्ददो छ । एकपछि अर्को घ’टनाले देशबासीको मन रो’एको छ । रुकुमको घ’टना सेलाउन नपाउदै बाँकेमा बस दु’र्घटना हुदां १२ जनाले ज्या”न गुमाए । एकै परिवारका तीन जाको नि’धन भएपछि गाँ नै शो”कमा रहेको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका-२ ठुरिया जंगलमा आइतबार राति भएको सवारी दु”र्घटनामा परि पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ पातेटाकुराका एकै परिवारका तीन जनाको नि”धन भएको छ ।

नि’धन हुनेमा पूर्ण बहादुर पुन, श्रीमती सीता पुन र छोरा हीमान्सु पुन रहेको बताइएको छ । उनीहरु सपरिवार भारतमा मजदुरी गर्न गएको बुझिएको छ । कोरोनाका कारण भारतबाट घर फर्कने क्रममा उनीहरुको दुर्घटनामा परि निधन भएको हो ।

भारतको रुपैडिया ना’का हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ आउँदै गरेको गाडी आइतबार राती करिब १२ बजेतिर दु”र्घटनामा परेको थियो । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दु’र्घटना भएको थियो । थप भिडियोमा हेर्नुस्

Recent Comments

Top