logo
Advertisement

जय बजरंगवली : संसारकै ठु’लो हनुमानको मुर्ति, जसले पुरा तपाईले चि’ताएको कुरा

२१ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

जय बजरंगवली : संसारकै ठु’लो हनुमानको मुर्ति, जसले पुरा तपाईले चि’ताएको कुरा

ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं पर्यटकिय दृ’ष्टीले महत्वपुर्ण स्थलका रुपमा परिचत बुटवल १५ स्थित जितगढी परिसरमा बिश्वकै ठुलो हनुमान मुर्ति स्थापना गरिने भएको छ । जितगढीको ऐतिहासिक महत्वलाइ बिश्वभर प्रचारप्रसार गरि उ’जाग’र गर्नुका साथै धार्मिक र सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बिश्वकै अग्लो १ सय ५१ फिट उचाइको शं’कटमो’चन हनुमान मुर्ति स्थापना गर्न लागिएको हो ।

भक्ति, बि’बेक, त्या’ग, समर्पण र प’राक्र’मको स्वरुप मानिने हनुमान जिको मुर्ति स्थापना गरि समस्त नेपालीको गौरब जितगढी किल्लाको गरिमा बढाउन यसले महत्वपुर्ण भुमिका खे’ल्ने हनुमान सेवा समितिले जनाएको छ ।

करिब २ बिगाहा क्षेत्रफलमा पर्यावरणिय पार्क सहित निर्माण गरिने सो मुर्तिको नमुना स्वरुप १ सय ५१ सेमिको हनुमान मुर्ति भारतको राजस्थानबाट दिल्ली हुँदै यहाँ पुराईएको छ भने यो लुम्बिनीको बुद्ध, काठमाडौँको साँगामा रहेको शिवजीको मुर्ति जस्तै बिश्वकै नमुना बनाउने दाबी गरिएको छ ।

करिब १५ करोड रुपैयाको लागतमा निर्माण हुने सो हनुमान मुर्ति र पर्यावरणिय पार्क आगामी ५ बर्षभित्र पुरा गरिने र सो कार्य सम्पन्न गर्नका लागि भारतको राजस्थानबाट एक दर्जन कारिगढ झिकाईएको हनुमान सेवा समितिका अध्यक्ष अशोक कुमार बर्माले बताउनु भएको छ ।

सो हनुमान मुर्ति र पार्क निर्माण सम्पन्न गर्न लाग्ने रकम जु’टाउन यहाँ हनुमान चालिसा बृहत महायज्ञ संचालन गरिने तथा राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा सहयोग संकलन लगाएतका कार्यहरु गरिने अध्यक्ष बर्माले बताउनु भयो ।

Recent Comments

Top