logo
Advertisement

शुष्मा मल्लकी भाउजु भन्छिन् ‘नवराज र सुष्माबीचमा माया थियो थिएन् थाहा छैन्, पे’टको बच्चा चै सरा’सर झु’ट हो(भिडियो)’

२१ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

शुष्मा मल्लकी भाउजु भन्छिन् ‘नवराज र सुष्माबीचमा माया थियो थिएन् थाहा छैन् पे’टको बच्चा चै स’रास’र झु’ट हो(भिडियो)’

जाजरकोट रुकुमको घ’टनाले अहिले मुलुक ता’तेको छ । सडक देखि सदनसम्म अहिले सो विषय उठाइएको छ । जाजरकोटका नवराज विक रुकुम चौरजहारीकी युवतीलाई वेहुली वनाएर ल्या’उन भन्दै जाँदा घ टना भएको बताइएको छ । सो घ टनामा ६ जनाको ज्या”न गएको छ । युवती चौरजहारी बस्ने गरेकी थिइन् । उनी पढाइएको सिलसिलामा घर बाहिर नै थिइन् ।

शुष्मा चौरजहारी बस्दा कहिले काँही मात्र घरमा आउँथिन् । शुष्मा ल’कडाउन पछि भने घरमा नै बसेकी थिइन् । दुइ महिना देखि घरमा आएर बस्दा उनी कतै गएको र कसैलाई भेटेको भाउजु सोनम मल्ललाई थाहा छैन । नन्दको त्यस्तो केही काम नगर्ने र कुराकानी पनि नहुने गरेको भाउजुले बताइन् । भाउजुले फोनमा त्यस्तो ब्यस्त भएको पनि आफुले नदेखेको बताइन् ।

पहिले पनि ३ जना केटा आएको र नन्द सुतेको कोठामा राती ढुं’गा हा’नेको बताइन् । त्यती बेला पनि वडाध्यक्षले देखेर तिमीहरु किन आएको हो ? भनेर सोधेपछि उनीहरु गएको बताइन् । फेरी अर्को केही पछि पनि उनीहरु आएर बाटोमा ससुरालाई भेटेर आ’क्रमण गर्न लागेको बताए । त्यतीबेला प्रहरी बोलाएर ३ जना युवाहरुलाई जिम्मा लगाइदिएको बताइन् ।

घरमा हुँदा भाउजुले त्यस्तो कुनै कृयाकलाप नदेखेको पनि बताइन् । आफुहरुबीच त्यस्तो केही कुरा नहुने भएकाले नन्दसंग केही कुरा नभएको बताइन् । नन्दको प्रेम छ भनेको भने सुनेकी थिए । तर, मैले सोध्ने कुरा पनि भएन । आमाबुवालाई थाहा थियो होला, तर तीन महिना अघि फेरी मैले लभ छुट्यो रे भन्ने पनि सुने , उनले भनिन् ।

त्यसरी बारम्बार केटाहरु आएको थाहा पाएपछि आफुले नन्दसंग किन यसरी युवाहरु आइरहन्छन् भनेर सोध्दा नन्दले पहिला प्रेम रहेको तर अहिले भने सम्बन्ध छुटिसकेको भनेर आफुलाई बताएको जानकारी दिइन् । अहिले प्रहरीले प’क्राउ गरेपछि आफ्नो नन्द म’हिनावा’री भएको र मिडियामा आएको कुरा झु’टो भएको बताएकी छन् ।

नवराज कहिले काँही भने आफुहरुको घरमा आएर ढुँ’गा हान्ने गरेको पनि बताइन् । एक पटक लकडाउनकै समयमा नवराज आएका थिए । त्यतीबेला आफ्नो ससुरालाई आ’क्रमण गर्न थालेपछि आफ्नो श्रीमानलाई बोलाएको बताइन् ।

छोरा आइज यहाँ मलाई हान्न लागे भनेर ससुराले बोलाउनु भयो । मेरो श्रीमान गएर छुटाएर आउनुभयो । बेलाबेलामा आइरन्थे । घ’टना भएको दिन भने आफु माइत गएका कारण के भएको थियो भन्ने थाहा नपाएको बताइन् ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x