logo
Advertisement

दयाराम दाहाल विकास बोर्ड अध्यक्ष बन्ने संभा’वना कति ! प्र’तिष्प’र्धामा भुवन केसी र राजेश पनि छन्

२१ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

नेपाली फिल्म क्षेत्रको श्रीबृद्धीका लागि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय मातहत रहेको फिल्म विकास बोर्डमा यतिबेला अध्यक्ष चय’नका लागि अ’न्तिम तयारी च’ल्दैछ । बोर्डको अध्यक्ष पदका लागि आ’वेदन दिएकामध्ये ३ जनाको नाम सिफारि’स गरिएको छ । मन्त्रालयले हालका बोर्ड सदस्य तथा वष्ठि निर्देशक दयाराम दाहाल, सदाबहार अभिनेता भुवन केसी र संकृतीकर्मी राजेश थापाको नाम सिफारि’स गरेको छ ।

बोर्ड अध्यक्षका लागि अन्य ७ जना चलचित्रकर्मीले पनि आ’वेदन दिएका थिए । १० जनाको आ’वेदन परेपछि सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले तीन फिल्मकर्मीको नाम सिफारिस गरेर पठाएको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष च’यन गर्ने बताईएको छ ।

मंसिरको २९ गते फिल्म विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराइको नि”धन भएपछि बोर्डमा अध्यक्ष पद रि’क्त छ । अहिलेको वि’षम परिस्थितीमा फिल्म क्षेत्रलाई च’लायमान बनाउन पनि बोर्डमा अध्यक्ष नियुक्ती गर्न आवश्यक छ ।

समितिले सिफारिस गरेका तीन जना व्यक्तिहरु नै बोर्ड अध्यक्षका लागि बलियो प्र’तिस्प’र्धी मानिएका छन् । तर, चलचित्र विकास बोर्डको अध्यक्ष हुने व्यक्तिका लागि कार्यकाल सहज भने छैन । फिल्म क्षेत्र नै पछाडि धकेलिएको अवस्था बोर्ड अध्यक्षको टाउकोमा जिम्मेवारीको ठूलो सू’ची छ ।

निर्देशक दाहालको पल्ला भारी
झण्डै ३० फिल्म निर्देशन गरेका सफल निर्देशक हुन् दयाराम दाहाल । फिल्म क्षेत्रमा प्राविधिक भएर भित्रिएका दाहाल कलाकार, लेखक, संगीतकार तथा निर्माता समेत हुन् । फिल्म क्षेत्रमा उनको बोर्डमा भए समग्र फिल्म क्षेत्रको विकास हुने आश राखेका छन् ।

फिल्म निर्माता, कलाकार तथा प्राविधिकको म’र्म पनि दाहालले बुझेका छन् । लामो समय देखि फिल्म क्षेत्रमा रहेका कारण दाहालको फिल्म क्षेत्रमा उचाई पनि गज्जबकै छ । बोर्डको सदस्य समेत रहेका क’डा स्वभावका दाहालले उल्लेख्य काम गरेर बोर्डको कार्यकारी भुमिकामा पुगे फिल्म क्षेत्रका लागि महत्वपुर्ण काम गर्ने क्षन’क देखाएका छन् ।

Recent Comments

Top