logo
Advertisement

कोरोना क्वारेन्टिनले फेरी लि’यो अर्को ज्या”न : क्वारेन्टिनमा रहेकी डडेल्धुराकी एक महिलाको मृ”त्यु

२१ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

कोरोना क्वारेन्टिनले फेरी लि’यो अर्को ज्या”न : क्वारेन्टिनमा रहेकी डडेल्धुराकी एक महिलाको मृ”त्यु

नेपालमा पछिल्ला दिन कोरोना सं’क्रमि’तहरुको संख्या ब’ढ्दो छ । एक हप्ता भित्रै १ हजार बढीमा सं’क्रम’ण देखिएको छ । यही समय डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृृ”त्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृ”त्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले बताए । ‘राति श्रीमानसँगै शौचालय गएकी महिला ए’क्कासी बे’होस भएपछि मृ”त्यु भएको खबर आएको छ,’ विष्टले भने, ‘हामी त्यहाँ पुग्दै छौँ । हामी पुगेपछि थप कुरा आ’उला ।’

कोरोना रो’कथा’मका लागि बनाइएका कतिपय क्वारेन्टिनहरु यतिबेला नागरिका लागि या’तना गृह जस्ता भएका छन् । एकपछि अर्को व्यक्तीको मृ”त्यु हुन थालेको भने क्वारेन्टिन छा’डेर भा’ग्नेको संख्या पनि ब’ढ्दो छ । गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले पनि महिलाको मृ”त्यु भएको पुष्टि गरे । उनले चिकित्सकको टोली पुग्न केही समय लाग्ने जानकारी दिए । – फाईल तस्बिर

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x