logo
Advertisement

रेखा थापा भन्छिन् जातिय घ’टना हो वा हैन् तर त्यहां एक युवती शुष्मा मल्लको चरि’त्र ह’त्या भएको छ

२१ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

रेखा थापा भन्छिन् जातिय घ’टना हो वा हैन् तर त्यहां एक युवती शुष्मा मल्लको च’रीत्र ह’त्या भएको छ

रुकुममा आफ्नी प्रेमिका लिन भनेर गएका नवराज विक र उनका साथीको गरिएको नि’र्मम ह’त्याको अनुसन्धान यतिबेला चलिरहेको छ। दलित भएर ठकुरी युवती संग प्रेम गरेकै कारण ह’त्या भएको बताईएको केसको यतिबेला अ’नुसन्धान भैरहेको छ । बाँकी नतिजा अनुसन्धान पछी थाह होला। तर यतिबेला सामाजिक संजालमा घट’नामा जोडिएकी सुष्मा मल्ललाई लिएर अ’नेक टिकाटि’प्पणी भैरहेका छन् ।

उनको चरित्र ह’त्या गर्ने खालका कमेन्टहरु समेत आईरहेका छन् । अने’कन टि’प्पणी आइरहेका बेलामा अभिनेत्री रेखा थापाले कसैको पनि चरि’त्र ह’त्या गर्ने आधिकार कसैलाई नभएको भन्दै आ’क्रो’श व्यक्त गरेकी छिन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा घ’टनाका दो’षीलाई तुरुन्त कार’वाहीको माग गर्दै बालिकाको चरि’त्र ह’त्या नगर्न लेखेकी छिन् ।

फेसबुकमा लेखेकी छिन् : रुकुम घट’नाका दो’सी माथि कर्वा’ही र पी’डि’तलाई अबिल’म्म्ब न्या’य दिईयोस । यस घ’टनामा जोडीएकी शुश्मा मल्लको बारेमा जसरी चरि’त्र ह’त्या गर्ने खालका र नारी अस्मिताको ध’ज्जी उ’डाउने काम भएको छ, तेस्ले फेरिपनी उत्पी’डित वर्ग माथि प्र’हा’र भयो भन्ने लाग्छ । एउटा दलितसँग प्रेम गर्ने सहास भएकी बालिकाको चरि’त्र ह’त्या गरेर न्या’य हुन्छ त ?

दो’षिलाई कानुनी कार्वा’ही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बे’इज्यत गरेर न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ? समुहमा बाहुन छेत्री, जनजाती जो जस्लाई गाली गर्नु छ गरे हुन्छ । एउटा केटी मान्छेको पेटिकोट समातेर बि’द्रोह हुन्छ ?

दो’षी वा निर्दोषको कि’टान हुनु पहिले नै यसरी मानसिक हि’न्सा र प्रता’डना दिएको कारण ति किशोरि नदिमा हा’म्फलेमा कस्ले ज’वाफ दिन्छ ? दलितलाई प्रेम गरेको स’ट्टा जसरी उस्को चरि’त्र ह’त्या हुँदैछ, यसले जातिबादी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ । राज्य सँग ल’डनु पर्यो नि,

एउटा १७ बर्ष कि किशोरिलाई मानसिक र सामाजिक उत्पि’डन किन ? दो’षी भये कानुनी कार्वाही गरियोस । यो नबिर्सौ कि एउटा किशोरिको जीवन ब’र्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन । – फाइल फोटो

Recent Comments

Top