logo
Advertisement

दलित भनेर हे’प्नु, त’ल्लो जा’तको भनेर छु’वाछु’त गर्नु ज’घ’न्य अ’परा’ध हो : प्रधानमन्त्री ओली

२१ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

दलित भनेर हे’प्नु, त’ल्लो जा’तको भनेर छु’वाछु’त गर्नु ज’घ’न्य अ’परा’ध हो : प्रधानमन्त्री ओली

छु’वाछू’त वि’रुद्धको राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ज’घन्य घ’टनाका अ’परा’धीलाई का’रवाही गर्ने कुरामा सरकारले कुनै सम्झौता नगर्ने समेत स्पष्ट पार्नुभयो । सन्देशमा उनले जा’तीय छु’वाछू’त, वि’भेद वा छु’वाछू’तको पी’डामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको स’मस्या रहेको भन्दै जा’तीय छु’वाछू’तका पी’डितको मानव अधिकार सं’रक्षण गर्न, हिं’सा अ’न्त्य गर्न सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई सं’वेदनशी’ल हुन आ’ग्रह गरेका छन् ।

‘छु’वाछू’त तथा भे’दभा’व अ’न्त्य गर्न म तीनै तहका सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था, नागरिक समाज, मिडिया र आम नागरिकलाई आ’ह्वान गर्दछु’, सन्देशमा उनले भनेका छन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आ’काङ्क्षा प’हिचा’न गरेर त्यसलाई प्राप्त गर्ने स’ङ्कल्प गर्दै त्यहाँसम्म पुग्ने बा’टो त’य गरेकाले त्यसका निम्ति भे’दभा’व रहित सामाजिक न्याय र स’मा’नता सहितको समृद्धिलाई आफ्नो उद्देश्य बनाएको बताए ।

‘संविधान र कानूनद्वारा यसरी स्पष्ट व्यवस्था गरिएको भए तापनि सरकारको दृढ प्र’तिबद्धता र लगातारको प्रयासका बा’बजुद समाजको प’छौटेप’न र कतिपय प’क्षहरुमा रहेको अ’ज्ञान’ता र भ्र’मले अझै पनि समाजमा हाम्रा आ’काङ्क्षा, प्रयास र सभ्यतालाई चु’नौती दिने छु’वाछू’तजस्ता अ’शोभ’नीय र जघ’न्य अ’परा’ध हुने गरेको हामी पाउँछौँ, सन्देशमा उनले भनेका छन्, ‘युगौँअघि देखिको कु’प्रथाबाट प्रभावित सामाजिक सोचमा रहेको अ’संवेद’नशील’ता र गरिबीका कारण हाम्रा दिदीबहिनी, दाजुभाइहरु अहिले पनि कथित द’लितको ही’न पहिचान व्यहो’र्दै छु’वाछू’तमा आधारित ज’घन्य अ’परा’धको सि’कार हुनु परेका घ”टना हामी देख्दै आएका छौँ ।’

प्रधानमन्त्री ओलीले सरकारले सामाजिक ब’हिष्क’रण, छु’वाछू’त र यसका आ’धारमा हुने हिं’सामा शू’न्य स’हनशी’लताको नीति अ’वलम्बन गरेकाले मानवहित वि’रुद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित स’हन नसक्ने बताएका छन् । ‘जा’तीय छु’वाछू’त जस्ता अ’मान’वीय हिं’साका घ”टनाहरुको छा’नबि’न गरी दो’षीहरुलाई का’रवाही गर्न राज्य कि’ञ्चित पछि पर्ने छैन’,

उनले भनेका छन्, ‘मानव सभ्यताको क’लङ्क र स’भ्य, लोकतान्त्रिक तथा स’म्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बा’धाहरुलाई सरकारले ह’टाउने छ ।’ मानव सभ्यताको क’लङ्कका रुपमा रहेको यस अ’मानवीय प्र’थालाई कानूनी रुपमा अ’न्त्य गरेको भन्दै यसलाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ–आफ्नो स्थानबाट स’क्रिय रहन सबैमा उनको आ’ह्वान छ ।

Recent Comments

Top